काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट नेपाल उद्धार गरी ल्याउन नागरिकका लागि केही दिन अगाडि तोकेका भाडा केही घटाएको छ।
भाडाको विषयलाई लिएर सर्वत्र विरोध भएपनि मन्त्रालयले भाडा रकम केही गन्तव्यको हकमा घटाएको छ। तर, केही गन्तव्यको भने यथावत् नै राखेको छ। भाडाको विषयमा विवाद भएको पछि केही रकम घटाएको मन्त्रालयले जनाएको छ।
विभिन्न गन्तव्यबाट काठमाडौंसम्मको भाडादर (अमेरिकी डलरमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।