काठमाडौं- शान्तिपूर्ण आन्दाेलनमा रहेका मानिसहरूलाई काेराेना महामारिकाे अवस्था ख्याल गरिदिने सरकारले आग्रह गरेकाे छ। परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले शान्तिपूर्ण धर्ना र जुलुस गर्न पाउने अधिकार भएपछि अहिलेकाे अवस्था सामान्य नभएकाे उनले बताए।
पिसिआर टेष्टकाे दायर थप बढाउने निर्णय भएकाे उनले बताए। विभिन्न माग राखी भएका आन्दाेलनमा ध्यानाकर्षण भएकाे उनले बताए। लकडाउन खुकुलाे भएकाले समाजिक दूरी कायम राख्नुपर्ने उनले बताए।
हाम्राे सानाे गल्तिले काेराेना महामारीकाे भयावह अवस्था आउन सक्ने भन्दै उनले आन्दाेलनकारीहरूलाई स्थगित गर्न उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।