• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मलेसियाबाट नेपालीको प्रश्न- गोजीमा सुक्को छैन, कहाँबाट ल्याउने ६२ हजार भाडा?

64x64
निर्मला घिमिरे शुक्रबार, जेठ ३०, २०७७  २०:३०
1140x725

काठमाडौं- कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीहरूलाई स्वदेश फर्काउन थालिएको छ। तर सरकारले स्वदेश फर्कँदा लाग्ने हवाई शुल्कलगायत सबै खर्च व्यक्ति स्वयंले बेहोर्नुपर्ने व्यवस्था गरेको छ। 

विभिन्न ३० वटा मुलुकबाट स्वदेश फर्कनका लागि लाग्ने जहाज शुल्क समेत सरकारले निर्धारण गरिदिएको छ। नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाबाट स्वदेश फर्कन सरकारले ५२० अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ ६२ हजारभन्दा बढी जहाज शुल्क तोकिदिएको छ। 

महिनौंअघि रोजगारी गुमाएर अलपत्र परेका, बिरामी, भिसा अवधि सकिएका तथा खान बस्न समेत समस्या भएका नेपालीहरूले सरकारले तोकिदिएको भाडा शुल्क कसरी बेहोर्ने भनेर चिन्ता व्यक्त गर्न थालेका छन्। 

खल्ति रित्तो हुँदा खान बस्न समेत समस्या परेका उनीहरूले स्वदेश फर्कन सामान्य अवस्थाको भन्दा ३ गुणा बढी भाडा तिर्नुपर्ने भएपछि त्यत्रो रकम कहाँबाट ल्याउने भनेर सामाजिक सञ्जालमार्फत आक्रोश पोख्न थालेका छन्। 

गोजीमा सुक्को छैन कहाँबाट ल्याउने ६२ हजार ? 
पञ्चराम बिसी, मलेसिया

रोजगारी गुमाएर बसेकाहरूलाई एक छाक खान धौधौ छ। गोजीमा सुक्को छैन। कसरी तिर्ने ६२ हजार? यो उद्धार गर्न खोजेको हो कि लुट्न खोजेको? ३ महिनादेखि अलपत्र श्रमिकलाई २ हजार २२० रिंगेटको टिकट किनेर, आफैँ कोरोना परीक्षण गराएको प्रमाणपत्र बोकेर आउ भन्नु कत्तिको सही छ? ६/७ सय रिंगेट पर्ने टिकटलाई २ हजार २ सय २० रिंगेट पर्छ। हामी कसरी आफ्नो देश जानु? के हामी रहरले जान लागेको हो र? नेपाल फर्काउने भनेर सरकारले हामीलाई लुट्न खोजेको? हामीमाथि व्यापार गर्न लागेको हो?

Ncell 2
Ncell 2
nimb
nimb

हामीले सित्तैमा लैजाउ भनेको छैन, भाडा पहिलेको जति नै हुनुपर्‍यो 
बलदेव थापा, मलेसिया 

बेसिक १२ सय रिंगेटमा दैनिक ८ घण्टा काम गर्दा मासिक ७ सय रिंगेट बचाउने हम्मेहम्मे पर्थ्यो। अनि खान, बस्न, बिजुलि सबै आफैँ तिर्नुपर्थ्यो। अहिले त काम पनि छैन यस्तो अवस्थामा कहाँबाट ६२ हजारको टिकट काट्नु? ३६० रिंगेट तिरेर कोरोना परीक्षण गर्न पैसा कसले दिने? यो सबै तिर्न अब हामीले ४ महिना काम गर्नुपर्छ। यो उद्धारको ब्रह्मलुट कत्तिको जायज हो? यो त उद्धार होेइन व्यापार हो। ७०० रिंगेटको ठाउँमा २ हजार २ सय २० लिनु भनेको चानचुने कुरा होइन। 

गोजीमा सुक्को छैन, कहाँबाट ल्याउने ६२ हजार? : राज तामाङ, मलेसिया
टिकट किन यति धेरै महंगो? यसरी नै सरकारको सहयोग कहीँ देखिँदैन। झन समस्या परेको बेला यत्रो टिकटको मूल्य? गोजीमा सुक्को छैन ६२,०००? 

यो त लुट हो : दिनेश राई, मलेसिया 
यो संकटको घडीमा पनि टिकट शुल्क २ हजार २ सय २० रिंगेट। अनि पिसिआर आफैँले परीक्षण गराउनुपर्ने। त्यसको शुल्क ३ सय ५०, यो त उद्धार होइन सिधै लुट हो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

६२ हजार तिर्न सकिन्न : महेश मगर, मलेसिया
काम नभएको ३ महिना भइसक्यो। बेलुका के खाने भन्ने चिन्ता छ। कहाँबाट तिर्न सकिन्छ टिकट शुल्क ६२ हजार? मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले शुक्रबार गैह्रआवासीय नेपाली संघ (एनआरएनए) सँग कुरा गर्दै भाडा महंगो भएको गुनासोको सम्बन्धमा सरकारलाई आफूले जानकारी गराइसकेको बताए। 

‘भाडा महंगो भएकाले कम गर्न सकिन्छ कि भन्ने कुरा उठेको छ। तर आधिकारिक जानकारी दूतावाससम्म आइपुगेको छैन,’ राजदूत पाण्डेले भने।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्