• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कम जोखिम भएका विमानस्थलमा असार १७ गतेबाट आन्तरिक उडान खुलाउने तयारी

64x64
नेपाल लाइभ आइतबार, जेठ २५, २०७७  १७:३७
1140x725

काठमाडौं- लकडाउनसँगै बन्द भएको आन्तरिक उडान असार १७ गतेबाट खुलाउने तयारी भएको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले समेत आन्तरिक उडान खुलाउने विषयमा तयारी गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि आन्तरिक उडान खुलाउने तयारी थालेका हो।

साथै आगामी आइतबारबाटै टिकट बुकिङ समेत खुलाउने तयारी भएको छ। तर, कोरोनाको हटस्पट क्षेत्रमा रहेका विमानस्थलको हकमा भने तत्काल कुनै निर्णय  नभएको प्राधिकरण स्रोत बताउँछ।

बैठकमा सहभागी एक सदस्यले भने, ‘पहिलो चरणमा कम जोखिम भएको विमानस्थलको हकमा केही दिन टिकट बुकिङको समय  दिने र असार १७ गतेबाट आन्तरिक उडान खुला गर्ने सहमति भएको छ।’

तर, पूर्णरुपमा आन्तरिक उडान खुला गर्ने विषयमा भने तयारी गर्दै जाने सहमति भएको ती सदस्यले जानकारी दिए। तर, प्राधिकरण महानिर्देशक  राजन पोखरेलले भने व्यवसायीसँगको छलफलमा यही मितिबाट उडान खाल्ने कुरामा निर्णय नभएपनि कसरी सुरक्षितसाथ उडान सुरु गर्ने भन्ने विषयमा छलफल भएको स्वीकार गरेका छन्।

‘सरकारले हवाई उडान खुल्ला गर्ने निर्णय गरेपछि मात्रै मिति तय हुन्छ,’ पोखरेलले भने, ‘वायुसेवा कम्पनीहरू भने १७ असारदेखि सेवा सुरु गर्न सहमत भएका छन्।’

nimb
nimb
Ncell 2
Ncell 2

तर, सबै वायुसेवा कम्पनी, यात्रु तथा विमानस्थल कार्यालयमा खटिने कर्मचारीले सुरक्षा निर्देशिका पालना गर्दै सामाजिक दूरी समेत कायम गराउने गरी उडान गर्ने तयारी भएको हो।

आन्तरिक उडानका लागि आवश्यक सबै सुरक्षा व्यवस्थित गरेर उडान सुचारु गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी हवाई सेवा प्रदायकहरुसँग छलफल गरेको छ। प्राधिकरण महानिर्देशक राजन पोखरेलले बुद्ध एयरका मालिक विरेन्द्र बहादुर बस्नेत, श्री एयरका मालिक सुधिर मित्तल र यती एयरका सिइओ उमेश राईसँग आन्तरिक उडान खुला गर्ने विषयमा छलफल गरेका हुन्।

केही दिनअघि मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणले आन्तरिक र बाह्य उडान दुवैलाई लक्षित गर्दै कोभिड विशेष सुरक्षा निर्देशिका कार्यान्वयनमा ल्याएको थियो। सुरक्षा निर्देशिकमा प्राधिकरणले हवाई यात्राका क्रममा टिकट र बोर्डिङ पासमात्र लिएर गर्नुपर्ने, यात्रुले कोभिड १९ को स्वघोषणा पत्र भर्नुपर्ने उल्लेख गरेको थियो।

यसैगरी यात्रुले कोभिड चेकचाँज गरे/नगरेको, स्वास्थ्य समस्या भए/नभएको उल्लेख गरेर फर्म भर्नुपर्ने निर्देशिका उल्लेख छ। यसैगरी घोषणापत्रमा झूटा विवरण राखेर हवाई यात्रा गरे कानुनी कारबाही भोग्नुपर्ने गरी सुरक्षा निर्देशिका प्राधिकरणले जारी गरेको थियो।

अन्तर्राष्ट्रिय हवाई यात्रुले भने आफ्नो ट्राभल हिस्ट्रीसमेत खोल्ने निर्देशिकामा उल्लेख छ। यसैगरी जहाज चढ्ने बेला रुघाखोकी, १००.४ वा सोभन्दा माथि फरेनहाइट ज्वरो, सास फेर्न कठिन हुने र स्वाद र बास्ना थाहा नपाउनेजस्ता कोभिड १९ सँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिएमा यात्रुलाई जहाजमा नपठाउने निर्देशिकमा उल्लेख छ।

७० वर्षभन्दा माथि, गर्भवती र गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका व्यक्तिलाई समेत सम्भव भएसम्म हवाई यात्रा नगर्न प्राधिकरणले निर्देशिका मार्फत सुझाइएको छ। यसैगरी यात्रा अवधिमा मास्क अनिवार्य लगाउनुपर्ने प्राधिकरणको निर्देशिकमा उल्लेख छ।

साथै आन्तरिक उडानतर्फ इनफ्लाइट क्याटरिङ बन्द गर्ने, सम्भव भएसम्म ट्रली प्रयोग नगर्ने र अतिरिक्त सहायता आवश्यक पर्ने यात्रुले मात्र यसको प्रयोग गर्नुपर्ने प्राधिकरणको सुरक्षा निर्देशिकामा समावेश गरिएको छ। चैत ११ गतेबाट लकडाउन सुरु भएसँगै आन्तरिक उडान बन्द गरिएको थियो।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेन्द्रलाई भारतीय प्रधानमन्त्री मोदीको फोन, नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता
बाढी प्रभावित आफ्ना नागरिकलाई सम्पर्कमा आउन भारतीय दूतावासको आग्रह
भोटेकोशी बाढी : काठमाडौँका विभिन्न अस्पतालमा २५ घाइतेको उपचार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन्द्रलाई भारतीय प्रधानमन्त्री मोदीको फोन, नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता बुधबार, भदौ १०, २०८३
बाढी प्रभावित आफ्ना नागरिकलाई सम्पर्कमा आउन भारतीय दूतावासको आग्रह बुधबार, भदौ १०, २०८३
भोटेकोशी बाढी : काठमाडौँका विभिन्न अस्पतालमा २५ घाइतेको उपचार बुधबार, भदौ १०, २०८३
हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह बुधबार, भदौ १०, २०८३
रसुवा र नुवाकोटलाई एक करोड निकासा, धादिङलाई ५० लाख बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्