• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

प्रधानमन्त्रीमा दक्षता छ, सल्लाहकार ठिक भएनन्

प्रदीप गिरि आइतबार, जेठ २५, २०७७  १७:३९
1140x725
फाइल तस्बिर

परराष्ट्र मन्त्रालय अन्तर्गतको बजेटमा चीन अर्थात् बेइजिङमा, क्यानबेरा अर्थात् अष्ट्रेलियामा र अन्य विभिन्न ठाउँमा बन्दै गरेका भवनहरुका लागि लाखौं रकम छुट्याइएको छ।  

सबैभन्दा पहिला तीनवटा कुरा छन्। बेइजिङको राजदूतावासको निर्माण, क्यानबेराको राजदूतावासको निर्माण, यहीँ काठमाडौंमै केही भवनहरुको निर्माण छ। र, अन्त्यमा छ- विदेशमा रहेका श्रमिकलाई कठिनाई परेमा भित्र्याउनका लागि सहयोग। सहयोग पनि फिर्ता ल्याउनलाई। उनीहरुलाई फिर्ता ल्याउन अप्ठ्यारो परेको मुद्धामा वकालत गरिदिनलाई जम्मा एक सय १८ लाख। ती श्रमिक, जसको आँसु र पसिनामा आएको पैसामा हामी समेत तलब भत्ता खादैछौं।कोरोनाको यस्तो मुस्किलमा पनि उनीहरुका लागि एकसय लाख!

भवन पर्खिन सक्छ। क्यानबेरा पनि एउटा महत्वपूर्ण केन्द्र भएर गएको छ। तर क्यानबेरा र बेइजिङको भवनको निर्माण अथवा यहाँ परराष्ट्र मन्त्रालयको भवन निर्माणको तुलना अहिले विदेशिन बाध्य भएका, मजबुरीमा परेका, घर आउन छट्पटिरहेका मान्छेहरुको खर्चसँग तुलना गर्न सकिँदैन। मैले यस कारण तुलना गर्नुपरेको छ कि सिंगो सरकारको कुन विचारधाराले हामी हिँडिरहेका छौं।

सवाल दुइटा राजदूतावासको मात्रै होइन, बाहिर कति छन्? तीस वटा हाम्रा राजदूतावास छन्। कतिपय नियोग छन्। ३० वटा राजदूतावास आज कुन मापदण्डका आधारमा चलिरहेका छन्? परराष्ट्र नीतिको कुन समझदारीका आधारमा चलिरहेका छन्? बेलायतको त्यो भव्य राजदूतावास किन छ? राणाकालमा किनिएको त्यो भवन अहिले पनि छ।

सम्बन्धित परराष्ट्र मन्त्री, अर्थमन्त्रीलाई सोध्न चाहान्छु- विदेशका ती नियोगमा हामी कति व्यापार गर्छौं? कति नोक्सान छ? मलाई थाहा छ, परराष्ट्र नीतिको बारेमा हाम्रो देश चलाउने व्यक्तिलाई एकदमै कम चासो छ। कम जानकारी छ। आरोप लगाउन चाहान्छु।

परराष्ट्रमा नियोग चलाउँदाखेरी हामीले भूगोललाई हेर्नुपर्छ। हाम्रो मुलुकलाई काम लाग्ने देश, कसैले मन पराए पनि नपराए पनि, हिन्दुस्तान, चीन र त्यसपछि छ भने अमेरिका हो। बाँकी मुलुकसँग हामीले कुनै समय राजालाई हरेक सहरपिच्छे दरबार चाहिएजस्तै अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन। सानो ब्रसेल्सले सिंगो युरोप चलाउन सक्छ। त्यो खर्च कटौती गर्नुहोस्।

विदेश नीतिमा आइरहेका समस्या एमएमसिसीको विवाद छ। रोड एण्ड बेल्ट इनिसियटिभको बारेमा हामीले राय बनाउनु परेको छ।

हामीले भर्खरै हिन्दुस्तानमा मेघनाथले हनुमानलाई अथवा रामले रावणलाई अस्त्र प्रयोग गरेजस्तै अस्त्र प्रयोग गरेका छौं। नक्सा अस्त्र। अब हामीले प्रयोग गरेको त्यो नक्सालाई विफल हुन नदिन जुन कुटनीति अपनाउनुपर्ने छ, के त्यस बारेमा हाम्रो मन्त्रालय सजग छ? त्यसमा हामीलाई मेड्रिडको राजदूतावासले कुनै सहयोग गर्न सक्छ? त्यसमा हामीलाई डेनमार्कको राजदूतावासले सहयोग गर्न सक्छ? गरे बरु बेइजिङले नै गर्ला। ध्यान पुर्‍याउनुस्। यदि अघि बढ्नु छ भने। होइन भने हिन्दुस्तानसँग लेनिदेनी गरेर बदलिएको परिस्थितिमा गणतान्त्रिक तबरले निर्णय गर्नुस्। राजा महेन्द्रले जस्तो एकातिर चिठी पाएर सुटुक्क काम गर्ने, अर्काेतिर उग्र भाषण गर्ने काम नगर्नुस्।

Ncell 2
Ncell 2
nimb
nimb

राजा महेन्द्र अत्यन्तै सफल र दूरदर्शी कूटनीतिज्ञ थिए। यो मेरो भनाई होइन, भारत, चीन र नेपालको सन्दर्भमा लेखिएको सबैभन्दा आधिकारिक पुस्तक लियो इ. रोजको ‘स्ट्राटेजी फर सर्भाइभल’, नेपाल कसरी बाँच्यो भन्ने विषयलाई हेर्नुस्।

कूटनीतिका विषयमा हामीले बुद्धि पुयाइरहेका छैनौं। कूटनीतिक ढंगले गर्नुपर्ने कामको सट्टा हामीले विदेशको नियुक्तिलाई आफ्नो कार्यकर्ता पाल्ने माध्यम बनाएका छौं।

श्रीलंकामा एकजना राजदूत विश्वम्भर प्याकुरेललाई नियुक्त गरिएको थियो। नेपाली कांग्रेसको पालामा गरिएको थियो। उनी त्यहाँबाट एक वर्षपछि फर्केर आएर आफ्नो विराट, क्रन्दन टिभीमा बोलेका छन्। रुँदै भनेका छन्– कृपया! यस्ता फजुलका राजदूतावास नबनाउनुस् र सार्थक कुटनीति चलाउनुस्।

अरु केही नभ्याए पनि हाम्रो विदेशमन्त्री र अर्थमन्त्रीले विश्वम्भर प्याकुरेलको अन्तरवार्ता हेरिदिनुहोला। हेरिसकेर हाम्रा प्रतिभाशाली प्रधानमन्त्रीलाई त्यो कुरा सुनाइदिनु होला। त्यसपछि उहाँ नक्सा अस्त्रको मोहबाट मुक्त भएर नेपाललाई सार्थक राजनीतितिर लैजानसक्नुहुन्छ। उहाँमा दक्षता छ । सल्लाहकार ठिक भएनन्।

Xtrem

Xtrem

(आइतबार प्रतिनिधिसभामा व्यक्त धारणाको सम्पादित अंश)

प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १७:३९
  • #प्रदीप_गिरि

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्