• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै बिनाअनुमति औषधि वितरण

64x64
शेरबहादुर ऐर शनिबार, जेठ २४, २०७७  १५:५९
1140x725

‘कुनै पनि किसिमका स्वास्थ्य शिविर तथा सेवा सञ्चालन गर्दा शाखाबाट अनिवार्य अनुमति लिनुपर्ने’ स्वास्थ्य सेवा ऐनमा उल्लेख छ। तर, धनगढीमा अहिले कोभिड–१९ का नाममा केही संस्थाले बिनाअनुमति औषधि वितरण गरिरहेको पाइएको छ।

नेपाल राष्ट्रिय मारवाडी परिषद र मारवाडी सेवा समिति नेपालले सुदूरपश्चिमका विभिन्न जिल्लामा कोरोनाविरुद्धको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने होमोप्येथिक औषधि आर्सेनिक अल्वम ३० सी वितरण गरिरहेको जनाइएको छ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले अहिले कैलालीमा स्वास्थ्य शिविर तथा सेवा सञ्चालनका लागि कसैले पनि अनुमति नलिएको जानकारी दिए। उनले भने‚ ‘हामीबाट कसैले पनि अनुमति लिएको छैन सम्बन्धित स्थानीय तहको अनुमतिमा सेवा सञ्चालन गरिरहेको भए हामीलाई थाहा भएन।’

धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका कुम्भराज शर्माले पनि धनगढी उपमहागनरपालिकाभित्र औषधि वितरण गर्न कसैले अनुमति नलिएको बताए। उनले भने‚ ‘होमोप्याथिक औषधि भएकाले आयुर्वेदिक औषधालयबाट अनुमति लिएको भए हामीलाई थाहा भएन।’

आयुर्वेदिक औषधालय सेती अञ्चल कार्यालयका प्रमुख डाक्टर खगेन्द्र बमले औषधि वितरणका लागि कसैले पनि अनुमति नलिएको बताए।

‘यो औषधी रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हो। यसलाई अहिले भारतमा पनि परीक्षा (ट्रायल)का लागि प्रयोग गरिएको छ’ सामाजिक विकास मन्त्रालयका आयुर्वेदिक शाखा प्रमुख डाक्टर चेतराज जोशीले भने‚ ‘यो औषधि त्यसै चिकित्सकको सल्लाहबिना कसैलाई पनि वितरण गर्न पाइँदैन।’ उनले आयुर्वेदिक औषधालयबाट यसरी वितरण भइरहेको पाए रोक्न लगाइने बताए।

कैलालीको धनगढीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा नेपाल राष्ट्रिय मारवाडी परिषद र मारवाडी सेवा समिति नेपालले सात हजार परिवारलाई कोरोनाविरुद्धको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने होमोप्येथिक औषधी वितरण गरेको जनाएको छ।

नेपाल राष्ट्रिय मारवाडी परिषद् सुदूरपश्चिमका उपाध्यक्ष श्याम तायलका अनुसार हालसम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा ७ हजारभन्दा बढी परिवारलाई औषधी वितरण गरिएको बताए। उनले आवश्यकता र मागका आधारमा सुदूरपश्चिमका नौवटै जिल्लामा औषधी वितरण गर्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल राष्ट्रिय मारवाडी परिषदले आफ्ना ३८ शाखा मार्फत देशैभरी कोरोनाविरुद्धको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने होमोप्येथिक औषधी वितरण अभियान जारी राखेको छ।

मारवाडी सेवा समिति धनगढीले धनगढीको क्याम्पस चोक, शिवपुरी धाम, हसनपुर पिपलचौतारा, भन्सार रोड र सब्जीमण्डीमा ७ सय परिवारलाई औषधी वितरण गरेको थियो।

त्यस्तै समितिले बिहीबार धनगढी गाउँस्थित राधा मन्दिरको पिपलचौतारा, र नैनादेवी चौकमा एक हजार दुई सय परिवारलाई वितरण गरेको थियो।

समितिले शनिबार सन्तोषी टोल र चटकपुरमा औषधी वितरण गरेको जनाएको छ। धनगढीमा मारवाडी सेवा समितिका अध्यक्ष राजेन्द्र अग्रवालको अगुवाईमा औषधी वितरण भइरहेको छ।

Xtrem

Xtrem

नेपाल राष्ट्रिय मारवाडी परिषद पश्चिम उपाध्यक्ष तायलका अनुसार हालसम्म कोरोना रोकथामका लागि अग्रभागमा खटिएका ६ सय प्रहरी र ८ सय ५० सशस्त्र प्रहरीलाई समेत औषधी वितरण गरिएको छ।

त्यसैगरी डडेल्धुराको गन्यापधुरा गाउँपालिकालाई १ हजार ४ सय, गन्यापधुरा क्वारेन्टाइनका लागि १ हजार २ सय र डडेल्धुराको अमरगढी नगरपालिकामा क्वारेन्टाईमा रहेका १ हजार २ सय जनालाई औषधी वितरण गरिएको ह्युमानिटी फाउण्डेसनका अध्यक्ष समेत रहेका तायलले बताए।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  १५:५९
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्