• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बिमा समितिलाई अर्थ मन्त्रालयको प्रश्न- बजेट फेल गराउन कोरोना बिमा बन्द गर्ने?

कोरोना बिमा : किन बन्द भयो? एक दिन नबित्दै किन खुल्यो?
64x64
अरुण सापकोटा शुक्रबार, जेठ २३, २०७७  १९:१२
1140x725

काठमाडौं- बिमा कम्पनीहरूको दबाबपछि बन्द गरिएको कोरोना बिमा अर्थ मन्त्रालयको ठाडो निर्देशनपछि शुक्रबारबाट पुनः सुरु भयो। बिमाको सिद्धान्त विपरीत बिमा पोलिसी ल्याइएको हुँदा यसको दायित्व धान्न नसक्ने भन्दै बिमा कम्पनीहरूले बिमा समितिलाई पोलिसी बन्द गर्न दबाब दिएका थिए। 

कम्पनीहरुको दबाबपछि बिमा समितिले बिहीबारदेखि पोलिसी बन्द गर्न सबै कम्पनीहरुलाई निर्देशन जारी गरेको थियो। पोलिसी स्थगित भएको सूचना पाउन साथ अर्थ मन्त्रालयले बिमक संघ तथा समितिलाई अर्थ मन्त्रालय बोलाएर किन बन्द गरेको भन्दै स्पष्टीकरण मागेको थियो। 

तपाईंहरुले ल्याएको पोलिसी राम्रो लागेर बजेटमा समेत व्यवस्था गरिसकेको अवस्थामा बन्द गरेको भन्दै अर्थ मन्त्रालयका पदाधिकारी आक्रोशित भएका थिए। बजेटमा व्यवस्था गरिसकेपछि बजेट नै फेल गराउन खोज्ने भन्दै पदाधिकारीले प्रश्न गरेका थिए। त्यस पछि नाजवाफ बिमा समितिले रोकेको पोलिसी पुनः सुचारु गर्ने निर्देशन जारी गरेको छ। 

'बिमक संघ र बिमा समिति दुवैसँग छलफल भएको हो। मन्त्रालयले कोरोना बिमा पोलिसी बन्द नगर्न भनेपछि बिमा समितिले काम अघि बढाइसकेको जानकारी आएको छ,' अर्थ मन्त्रालय स्रोतले भन्यो। 

शुक्रबार सूचना जारी गर्दै समितिले आजैदेखि कोरोना बिमालेख सुचारु गरिएको जानकारी दिएको छ। बैसाख ७ गतेबाट सुरु भएको कोरोना बिमालेख जेठ २३ गतेदेखि केही समयको लागि स्थगन गरिएकोमा साविककै बिमालेख आजकै मितिदेखि सूचारु गर्न निर्देशन दिएको हो। अब जारी हुने बिमालेख आगामी चैत मसान्तसम्मका लागि मात्र जोखिम बहन गर्ने गरी बिक्री गर्न बिमा समितिले निर्देशन दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

समितिले निम्न वर्गका लागि भनेर माइक्रो बिमा पोलिसी ल्याएको थियो। तर सोचिएभन्दा धेरै आकर्षण देखिएपछि बिमा कम्पनी नै यस्तो पोलिसी बिक्री गर्न हच्किएका थिए। सुरुवाती अवस्थामा संक्रमतिको संख्या बढेको थिएन। कम्पनीहरु चुपचाप पोलिसी बिक्री गरिरहेका थिए। तर संक्रमणको संख्या एकाएक धेरै संख्यामा बढ्न थालेपछि कम्पनीहरु आत्तिए। 

अहिलेसम्म जारी भएको बिमा पोलिसीको दायित्व कम्पनीहरुको क्षमता भन्दा माथि पुगेपछि बिमक संघले बिमा समितिलाई तत्कालका लागि यो पोलिसी रोक्न आग्रह गरेको थियो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा सम्पुर्ण राष्ट्रसेवक कर्मचारीको कोरोना बिमा गर्ने व्यवस्था गरेको छ। साथै आम नागरिकको हकमा ५० प्रतिशत प्रिमियम सरकारले भुक्तानी गर्ने व्यवस्था गरेको थियो। 

अर्को तर्फ विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइसरको पुनर्बिमाका लागि विदेशी पुनर्बिमा कम्पनीले मानेका छैनन्। बिमा समितिले यो पोलिसी माइक्रोपोलिसी भएको हुँदा यसको जोखिम बिमा कम्पनीहरु आफैले संयुक्त रुपमा धान्ने भन्दै जारी गरेको थियो। तर कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको र यसको जोखिम थप बढिरहँदा भोलिका दिनमा बिमा कम्पनीहरुले पुनर्बिमा नहुँदा धान्नै नसक्ने राय राखेर बन्द गर्न आग्रह गरेका थिए।

Xtrem
Xtrem

कोरोना संक्रमितको उपचार सरकार आफैँले गरिरहेका बेला यस्तो पोलिसी ल्याउँदा यसको उपयोगिता माथि प्रश्न उठ्दै आएको छ। महामारीको जोखिमपछिको दायित्व सरकारको हो। सरकार आफैले जोखिमको व्यवस्थापन गर्दैगर्दा बिमा कम्पनीले यसको दायित्व बोक्न खोज्नु नै सैद्धान्तिक रुपमा गलत भएको एक विज्ञले बताए। महामारीको रुपमा यो रोग फैलियो भने सम्पूर्ण बिमा कम्पनी टाट पल्टिन सक्ने उनको भनाइ छ। 

पुलमार्फत बिमा हुँदा यसको दायित्व सम्पूर्ण निर्जीवन बिमा कम्पनीहरूले बहन गर्नुपर्ने हुन्छ। हालसम्म कोरोना बिमा गर्नेको संख्या तीन लाख नाघिसकेको छ। अहिलेसम्मको अवस्थामा २० अर्ब रुपैयाँ भन्दामाथिको जोखिम बिमा कम्पनीहरुले बोकिसकेका छन्। नयाँ आएका कतिपय कम्पनीहरुको पुँजीभन्दा धेरै कोरोना बिमाको दायित्व धेरै भइसक्यो। उनिहरुको नेटवर्थ, कोष, पुँजीभन्दा धेरै दायित्व भए पछि बिमा कम्पनी हच्किएका हुन्। नयाँ बिमा कम्पनीहरुले कोरोना बिमाको पुलबाट हट्ने भन्दै दबाब दिएका छन्।  

त्यसैले गर्दा बिमा कम्पनीले यो पोलिसीलाई संसोधन गर्न माग गरेका छन्। भोलिका दिनमा महामारीको रुपमा फैलियो भने सरकारले कति व्यहोर्ने र बिमा कम्पनीहरुले कति वेहोर्ने भन्ने विषयमा प्रस्ट हुनु पर्ने कम्पनीहरुको भनाइ छ। कम्पनीहरुले अर्थमन्त्रालय सँग सरकारले भुक्तानी गर्ने प्रिमियम बापतको पैसा सोझै कम्पनीहरुलाई दिनुभन्दा पुलमा नै कोरोना बिमाको संयुक्त कोषमा हाल्न आग्रह गरेका छन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
दसैंको अग्रिम टिकट बुकिङबारे मंगलबार निर्णय हुँदै सोमबार, असोज १९, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्