• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सांसद र पहुँचवालाको परीक्षण गरेको सरकारले क्वारेन्टाइनमा बसेकाको पिसीआर परीक्षण नगर्ने

गाइडलाइन अवैज्ञानिक छ : डा सुवेदी
कल्पना पौडेल शुक्रबार, जेठ २३, २०७७  १४:१३
1140x725
प्रतीकात्मक फोटो

काठमाडौं- सुर्खेतको क्वारेन्टाइनमा १४ दिन बसेर घर गएका एक युवाको बिहीबार मृत्यु भयो। कुनै पनि लक्षण नदेखिएका उनलाई आरडिटी परीक्षण नेगेटिभ आएको भन्दै घर पठाइएको थियो।

तर, उनको मृत्युपछि गरिएको पिसीआर परीक्षणमा उनमा कोरोना पोजिटिभ देखियो। क्वारेन्टाइनमा नै केही दिनअघि पिसीआर परीक्षण गरेर आवश्यक उपचार प्रक्रिया अगाडि बढाइएको भए सायद उनको मृत्यु नहुन पनि सक्थ्यो।

यो घटनाले के पुष्टि गर्छ भने क्वारेन्टाइनमा बसेकाहरु स्वास्थ्यकर्मीको नियमित निगरानीमा रहनुपर्ने र उनीहरुको अनिवार्य रुपमा पिसीआर परीक्षण गर्नैपर्छ।नेपालमा हालसम्म संक्रमण पुष्टि भएका ८० प्रतिशत भन्दा बढी क्वारेन्टाइनमा नै बसेका छन्। यसका साथै संक्रमण देखिएकाहरुमा पनि ८० प्रतिशतभन्दा बढीमा लक्षण देखिएको छैन। क्वारेन्टाइनमा बसेकाहरु भारतबाट आएकाले उनीहरु कोरोनाको उच्च जोखिममा छन्।

त्यसकारण पनि उनीहरुका अनिवार्य रुपमा पिसीआर परीक्षण गर्नुपर्ने र स्वास्थ्यकर्मीको निगरानी हुनुपर्ने विज्ञहरुले बताउँदै आइरहेका छन्। केही समय तर, सरकारले कोरोनाको उच्च जोखिममा रहेका उनीहरुको पिसीआर परीक्षण नगर्ने नीति लिएको छ। 

कोरोनाको कुनै पनि जोखिममा नरहेका सांसद र पहुँचवालाहरुलाई पिसीआर परीक्षण गरेको सरकारले क्वारेन्टाइनमा रहेकालाई पिसीआर नगरी आरडिटी परीक्षण गर्छु भन्नु गलत रहेको बताउँछन्, डा समिरमणि दीक्षित। भन्छन्, ‘पिसीआर गर्नैपर्छ। आरडिटी गरेर घर पठाउने हो भने यसले झन् बढी जोखिम बढाउँछ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते बनाएको ‘नेशनल टेष्टिङ गाइडलाइन फर कोभिड–१९’ मा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा लक्षण देखिएको छैन भने पिसीआर परीक्षण नगर्ने उल्लेख छ। उक्त गाइडलाइनमा त्यस्ता व्यक्तिलाई आरडिटी परीक्षण भने गर्नुपर्ने उल्लेख छ। जबकी आरडिटी परिक्षणलाई हालसम्म विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन। 

सरकारको यो व्यवस्थाका कारण आरडिटी परीक्षणमा नेगेटिभ आएका सुर्खेतका २० वर्षे युवाकै जस्तो अवस्था अरु पनि देखिन सक्ने खतरा रहेको डा दीक्षित बताउँछन्।

हेरौं सरकारले परीक्षणका लागि बनाएको व्यवस्थाः

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा संक्रमण देखिएका ८० प्रतिशतभन्दा बढी लक्षणबिहीन भएकाले पनि जोखिम क्षेत्रबाट आएर मापदण्ड विपरितको क्वारेन्टाइनमा भद्रगोल अवस्थामा बसेका शंकास्पद व्यक्तिहरुलाई पिसीआर परीक्षण बिना घर पठाउने निर्णय गलत रहेको बताउँछन् स्वास्थ्य मन्त्रालयकै कर्मचारी पनि।

‘कहाँबाट कसको इन्ट्रेस्टमा यस्तो घातक मापदण्ड बनाइयो हामीलाई पनि थाहा छैन,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘यो त झन् आत्मघाती कदम जस्तो देखियो। यसले केही दिनपछि झन् ठूलो समस्या ल्याउने पक्का छ।’

उनका अनुसार यदी नेपालका क्वारेन्टाइन मापदण्ड अनुसार बनेका थिए र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई क्वारेन्टाइन अवधि सकिएपछि स्वास्थ्यकर्मी र स्थानीय तहको निगरानीमा रहने गरी सेल्फ क्वारेन्टाइनमा बस्ने व्यवस्था भएको भए यो परीक्षणको यो मापदण्डलाई केही हदसम्म उचित मान्न सकिन्थ्यो। तर, क्वारेन्टाइनको अवस्था हेर्दा अहिलेको यो निर्णयलाई उचित मान्न सकिँदैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अव्यवस्थित क्वारेन्टाइनकै कारण संक्रमण अन्यलाई सरिरहेको स्वयं मन्त्रालयको पनि निष्कर्ष छ। 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञको सल्लाह अनुसार अन्तरिम गाइडलाइन बनाइएको बताए। ‘हालसम्म देखिएका केसहरुको विश्लेषण गरी गाइडलाइन बनाइएको हो,’ उनले भने, ‘यो अन्तरिम गाइडलाइन हो। विज्ञहरुले दिएको सुझाब अनुसार परिवर्तन पनि हुनसक्छ।’

उनले तत्कालै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। 

सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदीले मन्त्रालयबाट जारी भएको उक्त गाइडलाइन अवैज्ञानिक रहेको प्रतिक्रिया दिएका छन्। 

'लक्षण नभएकालाई पिसीआर परीक्षण नगर्ने भन्ने विषय अवैज्ञानिक छ,' उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'क्वारेन्टाइनमा लक्षण नदेखिएको तर घर पुगेपछि मृत्यु भएका केस देखिइसके। समुदायमा फैलिने जोखिम त छँदैछ।'

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १४:१३
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्