• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २९, २०८३ Mon, Jul 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउनको तीन महिनापछि जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

के हो जनस्वास्थ्य संकटकाल?
कल्पना पौडेल बुधबार, जेठ २१, २०७७  २१:४२
1140x725

काठमाडौं- सरकारले कोरोना संक्रमितको संख्या बढेसँगै जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘कोभिड १९ हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अन्तर्गत दुई हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्ने उल्लेख छ।

जनस्वास्थ्य सेवा ऐनको दफा ४८ ले पनि जनस्वास्थ्य संकटकाल घोषणा गर्ने विषयमा उल्लेख गरेको छ। मन्त्रालयले सोही व्यवस्था बमोजिम संकटकाल घोषणा गर्ने तयारी गरेको बताइएको छ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले गत चैत १० गते लकडाउन घोषणा गरेको थियो।  

बुधबारसम्म २ हजार तीन सय कोरोना संक्रमित पुगेका छन्। जसमध्ये २७८ जना निको भएका छन्। ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

तर, एकातिर लकडाउन खुकुलो पार्ने र लकडाउनको मोडालिटी परिवर्तन गर्ने भनिएको छ। अर्कोतिर जनस्वास्थ्य संकटकालको घोषणा गर्ने तयारी थालेपछि अनेक आशंका सिर्जना भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वयं्ले विभिन्न सञ्चारमाध्यममा लकडाउन खुकुलो पार्नेबारे छलफल भइरहेको बताउँदै आएका छन्। मन्त्रालयले किन जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको हो भन्ने प्रश्न उब्जिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता एवम् स्वास्थ्य आपतकालिन संकट व्यवस्थापन केन्द्र (एचओएसी) का संयोजक डा समीरकुमार अधिकारीले  मन्त्रालयमा  जनस्वास्थ्य संकटकाल घोषणा गर्ने विषयमा अनौपचारिक छलफल मात्र भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

उनले भने, ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा दुई हजारभन्दा बढी कोरोना संक्रमित पुगे यस्तो व्यवस्था गर्न सकिने उल्लेख छ। त्यसैले विभिन्न छलफल भएका छन्। तर, मन्त्रालयले अझै कुनै निर्णय गरिसकेको मलाई थाहा छैन।’ 

के हो जनस्वास्थ्य संकटकाल?
डा बाबुराम मरासिनी‚ जनस्वास्थ्य विद्

रोग वा  संक्रमण फैलिएको कारणले धेरै जनधनको क्षति हुने जोखिम बढेपछि जनस्वास्थ्य संकटकाल घोषणा गरिन्छ।

संक्रामक रोग मात्र होइन, वनजंगलमा आगो लागेको समयमा धुँवाको असरले धेरै मानिसको स्वास्थ्यमा असर पर्ने भयो भने, आणविक क्षेत्रबाट यूरेनियमले लिक भएर जनतालाई असर पार्ने अवस्था, केमिकल फ्याक्ट्रीबाट दुर्घटना भइ विषालु पदार्थ वस्तीमा फैलियो भने भने जनस्वास्थ्य संकटकाल घोषण हुनसक्छ। 

अन्तर्राष्ट्रिय रुपमा जनस्वास्थ्य संकटकाल घोषणा गर्न थालिएको १५ वर्ष मात्र भएको छ। इन्टरनेसनल हेल्थ रेगुरेसन विधान २००५मा लागू भएपछि अन्र्तराष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गर्ने चलन आएको हो। यसअघि यस्तो व्यवस्था थिएन।  

नेपालमा हालसम्म जनस्वास्थ्य संकटकाल संकटकाल घोषणा गरिएको छैन। सरकारले कोभिड १९ को सन्दर्भ घोषणा गर्दा नेपालमा पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य संकटकाल हुनेछ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ। त्यसैले नेपाललगायतका देशलाई संकटकाल घोषणा गर्ने आधार छ। अहिले नेपालमा भइरहेको काम पनि जनस्वास्थ्य संकटकालको काम नै हो। लकडाउनको घोषणा गरेको समय चैत १० गते नै गर्नुपथ्र्यो। 

अहिले गरिएको बोर्डर बन्द, उडान बन्द, क्वारेन्टाइनमा राख्ने, मानिसहरु हिँडडुल गर्न नपाउने यी सबै कुरा जनस्वास्थ्य संकटकालमा हुने क्रियाकलाप नै हुन्। 

सरकारले  ३ महिना अघि नै गर्नुपर्ने काम हो। अहिले किन गर्न लागेको हो थाहा भएन। चैत १० गते नै पहिला जनस्वास्थ्य संकटकाल घोषणा गरी लकडाउनका कुराहरु ल्याउनुपथ्र्यो। नल्याएका कारणले यस्तो समस्या आएको हो। आज आएर घोषणा गर्नुको खासै सान्र्दभिकता हुँदैन। 

हाम्रोमा अहिले भारतले जे गरेको त्यही नक्कल गर्ने काम मात्र भयो। उतिबेलै हामीले जनस्वास्थ्य संकटककाल घोषणा गर्दै लकडाउन लागू गर्नुपथ्र्यो।  

पहिले के प्राविधिक कारण ल्याउनु भएन। अहिले घोषणा नगरी नहुने केही परेको होला। 

नेपालको जनस्वास्थ्य ऐनमा समेत जनस्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने व्यवस्था गरिएको छ। त्यो व्यवस्था जनस्वास्थ्य ऐनमा राख्नु हुदैन्थ्यो। वास्तवमा भन्नुपर्दा यो मानवअघिकार सम्बन्धी ऐन हो।  किनभने जनस्वास्थ्य संकटकालमा मानवअधिकारको उपभोगबाट बन्चित गराउँछ। जस्तो मानिसहरुलाई क्वारेन्टाइन, आइसोलेसनमा राख्नु, समुदायबाट अलग राख्नु आदि।  

ती कुरा मानवअधिकारको उपभोगबाट बन्चित गराइएको हुन्छ। त्यसैले यो व्यवस्था सक्रामण रोग ऐनमा राख्नुपर्ने कुरा हो। जनस्वास्थ्य ऐनमा राखेको कुरा मिलेको छैन।  त्यहाँ सबै कुरा स्पष्ट गरिएको छैन। कसले लागू गर्ने भन्ने कुरा छैन। 

अहिले सीमामा आएका मान्छेसम्म यो ऐन पुग्दैन। अर्कोकुरा कुनै मानिस विदेशबाट अन्तर्राष्ट्रिय  विमानस्थलमा आयो। उसलाई कोरोना संक्रमण देखियो। त्यहाँको अध्यागमन विभागले उसलाई भिसा लगाउदैनौँ, उसमा समस्या भन्यो भने त्यो मान्छे कहाँ जाने? ऊ त एयरपोर्टबाट बाहिर जान पाउँदैन।  

यस्तो अवस्थामा एयरपोर्ट भित्रै आइसोलेन र क्वारेन्टाइनको व्यवस्था हुनुपर्छ। अब त एयरपोर्टमा ल्यावसहितको अस्पतालकै व्यवस्था हुनुपर्छ। यी सबैकुरा समेटिएर संक्रामक रोग ऐन संशोधन गर्नुपर्छ। संक्रामक ऐन संशोधन गर्न निकै ढिलो भइसकेको छ। यो ऐनले सरकारलाई धेरै अधिकार दिएको छ। उसले चाहेको कुरा लागू गर्न सक्छ।।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  २१:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पार्किङ गरिएका गाडीबारे रास्वपाले भन्यो– यस्ता गतिविधि लोकतन्त्रविरोधी
कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ
नेप्से ३०.६० अंकले घट्यो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पार्किङ गरिएका गाडीबारे रास्वपाले भन्यो– यस्ता गतिविधि लोकतन्त्रविरोधी सोमबार, असार २९, २०८३
कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ सोमबार, असार २९, २०८३
नेप्से ३०.६० अंकले घट्यो सोमबार, असार २९, २०८३
‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन सोमबार, असार २९, २०८३
राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित पार्न आयोगको प्रस्ताव सोमबार, असार २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्‍यो आक्रमण आइतबार, असार २८, २०८३
नेपालले दियो २०० रनको लक्ष्य, साना-सावित्राको 'कीर्तिमानी' ब्याटिङ आइतबार, असार २८, २०८३
विश्वकपको सेमिफाइनल समीकरण पूरा  : उपाधि होडमा महाशक्तिबिच नै हुने भयो भिडन्त आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्