काठमाडौं- सरकारले महिलाको सामाजिक र आर्थिक रुपमा महिलाको सबलीकरणका लागि बजेट बढाएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षमा यो शीर्षकमा बजेट बढाइएको घोषणा गरे।
सबै स्थानीय तहमा महिला सहजीकरण कार्यक्रम अघि बढाउने पनि घोषणा गरिएको छ। स्थानीय सरकार र गैरसरकारी संस्थाको सहभागितामा महिला सबलीकरण कार्यक्रम अघि बढाउने घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।