काठमाडौं- सरकारले माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई निःशुल्क रुपमा स्यानिटरी प्याड वितरणका लागि १ अर्ब ८२ करोड विनियोजन भएको छ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै बजेटरी व्यवस्था गरेको जानकारी गराएको हुन्।
यसबाट करिब १३ लाख ७६ हजार छात्राहरु लाभान्वित हुने सरकारको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।