काठमाडौं- सरकारले आगामी आर्थिक वर्षबाट नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट उत्पादन थालिने भएको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका छन्।
धौवादीमा रहेको फलाम उद्योगका लागि आवश्यक पहुँचमार्ग र सबै पूवार्धार तयार पारी उत्पादन थालिने घोषणा अर्थमन्त्रीले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।