काठमाडौं- सरकारले नेपाल सरकारका आयोजनाले वनको क्षतिपूर्ति दिनु नपर्ने घोषणा गरेको छ।
वनको व्यवस्थापनले आयोजना ढिलो हुने गरेपछि सरकारले बजेटमार्फत यो घोषणा गरेको हो।
आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सरकारले सञ्चालन गर्ने आयोजनाले वन उपयोगबापत क्षतिपूर्तप दिनुनपर्ने घोषणा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।