काठमाडौं– भूमिमा युवाको पहुँचलाई सुनिश्चित गर्न भूमि बैंकको स्थापना र सञ्चालन गर्ने सरकारले जनाएको छ।
बजेट विनियोजन गर्ने क्रममा अर्थमन्त्री डा युवराज खतिवडाले संघ, प्रदेश र स्थानीय तहको सह लगानीमा ३०० स्थानमा भूमि बैंक स्थापना गरिने भएको छ।
उनले भने‚ ‘भूमि बैंकले जग्गा लिजमा लिने व्यवस्था गरिनेछ।’ जग्गा लिजमा लिनेलाई कृषि सामग्रीमा विशेष सहुलियत दिने सरकारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।