काठमाडौं- सरकारले नवप्रवर्तन कार्यकमा लगानी गर्न चाहनेका लागि २ प्रतिशत ब्याजमा पाइने सुविधाजनक कर्जाका लागि ५० करोडको कोष स्थापना गरेको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री खतिवडाले यस्तो घोषणा गरेका हुन्।
उनले नवप्रवर्तन गर्न चाहने युवाका लागि यो योजना ल्याइएको बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।