काठमाडौं- सरकारले हरेक स्थानीय तहमा एक पशु र १ कृषि प्राविधिक राखिने भएको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरेका हुन्। यसका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।