काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडा बजेटको ब्रिफकेस बोकेर संसद भवनमा पुगेका छन्।
केही समयमा बस्ने संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दैछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै खतिवडा संसद भवन प्रवेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।