काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ मा ब्राखाको संख्या ७७ हजारभन्दा बढीले बढ्ने अनुमानसहितको आर्थिक वर्षको सर्वेक्षण सार्वजनिक गरेको छ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेस गरेको चालू आर्थिक वर्ष २०७६/०७७ को सर्वेक्षणमा ब्राखाको संख्या ७७ हजार २ सय ९० ले बढ्ने उल्लेख छ।
गत आर्थिक वर्षमा नेपालमा ब्राखाको संख्या ४ लाख ९६ हजार ९ सय ९३ थियो भने चालू आर्थिक वर्षमा यो संख्या बढेर ४ लाख १९ हजार ७ सय ३ पुग्ने सरकारको अनुमान छ।
यसैगरी चालु आर्थिक वर्षमा गाई, भैंसी,पाडापाडी र बंगुरको संख्या पनि बढ्ने अनुमान गरिएको छ।
यस्तो छ सबैको विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।