• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

झापाको कचनकवल अनि बन्यो कोरोनाको 'हटस्पट'

64x64
दुर्गा दुलाल आइतबार, जेठ ११, २०७७  १६:०२
1140x725

काठमाडौं-  झापाको कचनकवलमा हालसम्म ३३ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ। प्रदेश १ को ३८ प्रतिशत कोरोना संक्रमित कचनकवल गाउँपालिकामा मात्र छन्। सुरुमा प्रदेश १ उदयपुरको भुल्केमा बढी संक्रमित देखिएका थिए। त्यहाँ स्थिति नियन्त्रण उन्मुख देखिन्छ। भुल्केमा पनि ३३ जना संक्रमित भेटिएका थिए। 

भारतसँग सीमा जोडिएको झापाको कचनकवल गाउँपालिकामा ४२ हजार जनसंख्या छ। यो गाउँपालिकामा अधिकांश युवा वैदेशिक रोजगारीका लागि भारतमा छन्। भारतमा मजदुरी गर्न गएका उनीहरु फर्कने क्रम शुरु भएसँगै गाउमा पनि कोरोनाको संक्रमण देखिन थालेको गाउँपालिकाकी उपप्रमुख निमसरी राजवंशीले बताइन् । 

गाउँपालिकाका करिब ४ हजार युवा कामको शिलशिलामा भारतमा रहेकोले उनीहरू फर्कन सुरु गरेसँगै जोखिम देखिन थालेको हो। उनका अनुसार अझ पनि भारतबाट युवा फर्कने क्रम जारी रहेकाले संक्रमितको संख्या वृद्धि हुन सक्नेछ। सीमामा कडाइ भएपनि उनीहरु लुकछिपी रातको समयमा गाउँ आउने गरेका छन्। 

यसरी गाउँमा आएका युवालाई सकेसम्म क्वारेन्टाइनमा राख्ने गरिए पनि लुकीछिपी नेपाल प्रवेश गर्ने गरेकाले त्यो रोक्न गाउँपालिकालाई असहज भएको उनको भनाइ छ। 

कचनकवल गाउँपालिकमा अहिले २ सय ४४ जना क्वारेन्टाइनमा छन्। ‘भारतबाट अझै फर्केने भएकाले थप केही स्थानमा क्वारेनटाइन बनाइरहेका छौँ,' राजवंशीले भनिन्, ‘उनीहरुको परीक्षण र १४ दिनसम्म राख्ने व्यवस्था गर्ने र संक्रमण देखिएमा अस्पताल पठाइने छ।’  

 

कचनकवलले निर्माण गरेको क्वारेन्टाइन। 

अहिले सबैभन्दा धेरै कोरोना संक्रमित प्रदेश ५ मा छन्। प्रदेश ५ पछि प्रदेश २ मा बढी संक्रमित भेटिएका छन्। संक्रमित संख्याका आधारमा तेस्रो नम्बरमा प्रदेश १ छ। प्रदेश १ मा ८६ जना कोरोना संक्रमित रहेका छन्। यसमध्ये २६ जना कोरोना जितेर फर्केका छन् भने ६० जना अहिले पनि आइसोलेनमा उपचाररत रहेका छन्। 

गाउँपालिकाले शनिबार मात्रै १ सय ३० जनालाई राख्न सकिने क्वारेनटाइन वडा नम्बर ६ को लक्ष्मी माविको दुईतले भवनमा निर्माण गरेको उनले बताइन्। हालसम्म भारतबाट फर्केका १ सय १० जनाको पिसिआर परीक्षण गरिएको छ। यसरी परिक्षण गरेकामध्ये ३३ जनाको रिपोर्ट पोजेटिभ आएको हो। क्वारेन्टाइनमा रहेकामध्ये १ सय २६ जनाको परीक्षणका लागि स्वाब संकलन भइसकेको उपप्रमुख राजवंशीले जानकारी दिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

झापा जिल्लामा हालसम्म ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

परीक्षणमा समस्या
उपमेयर राजवंशीले भारतबाट भित्रनेलाई क्वारेनटाइनमा त राखियो तर उनीहरुको परीक्षणका लागि किट अभाव भएको बताइन्। ‘क्वारेनटाइनमा संक्रमित र संक्रमण नभएका सबैलाई सँगै राख्न परेको छ,’ उनले भनिन्, ‘परीक्षण किट नपाउँदा झन् संक्रमण फैलने हो कि भन्ने जोखिम आइपरेको छ।’

केही किट आएकाले आइतबार क्वारेनटाइनमा रहेकोहरुको परीक्षण भएको र उनीहरूको रिर्पोट तीन दिनपछि मात्र आउने भएकाले जोखिम उच्च रहेको उनले बताइन्।

गाउँपालिका कार्यालय। 

‘आज पनि भारतबाट केही मानिस आउँदै गरेको जानकारी गाउँपालिकालाई आएकाले उनीहरुलाई अलग्गै राख्ने तयारी गाउँपालिकाले गरेको छ,’ उनले भनिन्, ‘परीक्षण रिपोर्टमा पोजेटिभ आउनेलाई कोशी अञ्चल अस्पताल  पठाउने गरेका छौँ। नभएकाहरुलाई १४ दिन राखेर घर पठाउइने छ।’

एक हजार किट माग गरेको तर नपठाइएकाले क्वारेनटाइनमा रहेकाहरुबाट पालैपालो परीक्षण गरिरहेको उनले बताइन्। गाउँपालिकाले पनि केही परीक्षण किट खरिद गरेर परीक्षणको दायरा वृद्धि गर्न लागी परेको उनको भनाइ छ।

अहिले सबैभन्दा धेरै कोरोना संक्रमित प्रदेश ५ मा छन्। प्रदेश ५ पछि प्रदेश २ मा बढी संक्रमित भेटिएका छन्। संक्रमित संख्याका आधारमा तेस्रो नम्बरमा प्रदेश १ छ। प्रदेश १ मा ८६ जना कोरोना संक्रमित रहेका छन्। यसमध्ये २६ जना कोरोना जितेर फर्केका छन् भने ६० जना आइसोलेनमा उपचाररत रहेका छन्। 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १६:०२
  • #Novel Corona Virus
  • #झापा
  • #कचनकवल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्