• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विज्ञहरुको सुझाब– सीमा विवाद सुल्झाउन प्रमाण जुटाउन लागौं

64x64
वीरेन्द्र ओली बुधबार, जेठ ७, २०७७  १५:००
1140x725

काठमाडौं– नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा विवाद सुल्झाउन यथेष्ट प्रमाण जुटाउन लाग्नुपर्ने सीमा विदहरुले सुझाव दिएका छन्। भारतले नेपालको के कति सीमा मिचेको छ भन्ने यकिन गरेर त्यो भूमि हाम्रो हो भन्ने स्वदेश तथा विदेशमा भएका प्रमाण संकलन गर्नतर्फ लाग्नु पर्ने बताएका हुन्।

नापी विभागका पूर्व महानिर्देशक पुण्यप्रसाद ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्र समेट्ने गरी पूरा नक्सा जारी भएपछि संवाद गर्न प्रमाणहरु संकलन गर्न लाग्नु पर्ने बताए। ‘भारतले कब्जा गरेको भूमि नेपालको हो भन्ने तथ्य प्रमाणहरु धेरै छन्। सबै निकायबाट प्रमाणपत्रहरु संकलन गर्नु पर्यो’, ओलीले भने, ‘सबै प्रमणपत्र संकलन भएपछि संवादमा कुन कुन निकायबाट को को जाने व्यक्ति र संस्था छनोट गर्नु पर्छ। स्वच्छ पारदर्शी र क्षमतावान व्यक्ति छनोट गरेर पठाउनु पर्छ।’ 

नेपालको भूमी भारतले कब्जा गर्नुमा काठमाडौंसँग सञ्चार सम्बन्ध नहुनु नै मुख्य कारण भएको ओलीले बताए। ‘त्यो ठाउँमा आफै धेरै पटक हिँडेको छु। घुमेको छु । यातायातका लागि सडक भएन । अरु थुप्रै पूर्वाधार छैन । राज्यको उपस्थिति नै नहुँदा भारतले फकाएर त्यहाँ जनता आफ्ना पक्षमा पारेको हो’, ओलीले भने, ‘भारतले कब्जा गरेको भूगोल नेपालमा आइसकेपछि राज्यले त्यहाँका जनताको सेवा सुविधामा ध्यान दिनुपर्छ ।’ 

यस्तै त्रिभुवन विश्वविद्यालयका भूगोल विभाग पूर्वविभागीय प्रमुख प्रध्यापक नरेन्द्रराज खनालले भारतसँग संवाद गर्न प्रमाणहरु संकलनमा लाग्नु पर्ने बताए। ‘भारतले लामो समयसम्म नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई मिचेको थियो । सरकारले ठूलो साहस देखाएर नक्सा जारी गरेको छ’, खनालले भने, ‘अब नेपालले आफ्नो भूगोल फिर्ता लिन भारतसँग संवाद गर्नुपर्ने हुन्छ । त्यो बेला नेपालले आफू कमजोर हुने गरी उपस्थित हुनु हुँदैन । बलियो हुनेगरी प्रमाण संकलन गर्न लाग्नु पर्यो।’ नेपालले आफ्नो भूमि फिर्ता लिन संवादबाहेक दोस्रो विकल्प नभएको खनालले स्पष्ट पारे ।

‘आफ्नो भूमि फिर्ता लिन अरु दबाबका कार्यक्रम संघर्षका कार्यक्रम गर्नु पर्यो भन्दै छन्, त्यो बाटो त्यति उचित होइन’, खनालले भने, ‘हामीले भएका सबै प्रमाणहरु संकलन गरेर हाम्रा यी प्रमाणहरु छन् । यस कारण त्यो भूमि हाम्रो भन्नु पर्छ । भारतले पनि आफ्ना तथ्य र प्रमाण ल्याउन संवाद हुन्छ त्यहीँबाट नेपालले आफ्नो भूमि प्राप्त गर्न सक्छ ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालले केन्द्रीय तथ्याङक विभाग, नापी विभाग, नेपाल आर्मी र परराष्ट्र मन्त्रालय लगायत सरकारी कार्यालयबाट आफ्ना प्रमाणहरु जुटाउन सक्ने खनालले बताए ।  ब्रिटिस लाइब्रेरी लगायत अन्तराष्ट्रिय संघ संस्थाबाट समेत नेपालको भूमि हो भन्ने प्रमाण जुटाउन सक्ने उनको बुझाइ छ । ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि मिचेपछि सामाजिक सञ्जालबाट कतिपय बौद्धिक व्यक्तित्वहरुले पनि प्रमाण सार्वजनिक गरेका छन्’, खनालले भने, ‘ती सामाजिक सञ्जालबाट आएका सत्य तथ्य प्रमाणपत्र भएमा संकलन गर्ने आधार बन्न सक्छ ।’

तर, सरकारले आफ्नो तर्फबाट प्रमाण जुटाउने काम कति गरेको छ भन्ने विषयमा सार्वजनिक नगरेको खनालले बताए । ‘हामीले भारतसँग संवाद गर्न के कति प्रमाण तयार छन् भनेर सोधेका थियौँ’, खनालले भने, ‘सरकारी निकायले राख्नुपर्ने यथेष्ट प्रमाण छन्, गोप्य राख्नु पर्ने भएकाले सार्वजनिक गर्न मिल्दैन भनेका छन् ।’

कालापानी, लिपुलेक र लिम्पियाधुराको जनसंख्या कति
बिस २०१८ सालमा स्थलगत रुपमा जनगणना गर्न गएका भैरव रिसालका अनुसार कालापनी, लिपुलेक र लिम्पियाधुरामा १४ सयदेखि २ हजारको संख्यामा नेपाली भएको बताए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरामा जाडो हुने भएकाले ६ महिना दार्चुला खलङ्गा बस्दा रहेछन्’, रिसालले भने, ‘हामी संयोगबस असार महिनामा जनगणना गर्न गएका थियौँ । ठ्याक्कै संख्या बिर्सें, ठूलो गाउँको रुपमा रहेको गुञ्जी, नापी र कुटीमा १४ सयदेखि २ हजारको संख्यामा बसोबास थियो ।’ 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रधानमन्त्री ओलीले तीन वर्षभित्र आफ्नो भूमि फिर्ता ल्याउने भने पनि तत्काल प्रक्रिया चाल्नु पर्ने रिसालले बताए । ‘अहिले महोल तातेको छ । मुद्दा उठेको बेला सरकार जाग्नु पर्छ’, रिसालले भने, ‘ढिलायो त बिलायो तत्काल भारतसँग संवाद गरेर प्रक्रिया थालनी गर्नु पर्छ ।’ 

यस्तै भूगोलविद नरेन्द्रराज खनालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा बसोबास गर्ने जनसंख्या ल्याउन नसके पनि घरधुरी संख्या स्टेलाइटबाट लिन सकिने बताए ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १५:००
  • #सीमा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्