Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

स्वास्थ्य मन्त्रालयको त्रुटिले शिक्षण अस्पताल र तुलसीपुरमा फैलिएको त्रास

64x64
डिबी खड्का शनिबार, जेठ ३, २०७७  १८:४५
1140x725

काठमाडौं- शुक्रबार राति ८ बजेर १५ मिनेटमा स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक विवरणमा कोरोना भाइरस संक्रमितमा दाङ तुलसीपुर-७ का ३४ वर्षीय एक पुरुष पनि समावेश थिए। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसारको व्यक्ति खोज्दै जाँदा तुलसीपुर नगरपालिकाले माथिको विवरण भएको व्यक्ति पत्ता लगायो, जो त्रिवि शिक्षण अस्पतालमा काम गर्ने कर्मचारी थिए।

तुलसीपुर नगरपालिका मेयर घनश्याम पाण्डेले यही विवरण यकिन गरेर सामाजिक सञ्जाल मार्फत् सूचना जारी गरे, 'तुलसीपुर-७ का भनिएका कोरोना संक्रमित व्यक्ति काठमाडौंको एक अस्पतालमा कार्यरत रहेको र काठमाडौंमै भएको जानकारी गराइन्छ।' यही सूचना पछ्याउँदै सञ्चारमाध्यमले शिक्षण अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पाइएको समाचार लेखे। 

उमेर र ठेगाना मिलेपछि यता ती कर्मचारी पनि त्रासमा रहे। किनभने स्वाब परीक्षण उनको पनि भएको थियो। तर, शनिबार शिक्षण अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना कोही कर्मचारी संक्रमित नरहेको बतायो। त्यसपछि नगरपालिकाले यसबारे थप विवरण खोज्यो। खोज्ने क्रममा स्वास्थ्य मन्त्रालयले गलत विवरण दिएको पाइएको पाण्डे बताउँछन्। उनले भने, 'मन्त्रालयले गलत विवरण दियो। उक्त विवरणअनुसार आफू संक्रमित भएको भन्दै ती कर्मचारी तनावमा थिए। विवरण गलत भएको जानकारी बल्ल पाए।' 

भएको के थियो?
मन्त्रालयले विवरण गलत सार्वजनिक गरेको शनिबार दिउँसो मात्रै थाहा भयो। तुलसीपुर नगरपालिकाका मेयर पाण्डेका प्रेस सल्लाहकार बसन्त आचार्यका अनुसार मन्त्रालय ती संक्रमितको नामको केही भाग अस्पतालका ती कर्मचारीसँग मिल्दोजुल्दो भएकाले मन्त्रालय झुक्कियो। 

Ncell 2
Ncell 2
nimb
nimb

मेयर पाण्डेका अनुसार कोरोना पोजेटिभ देखिनेमा शिक्षण अस्पतालका कर्मचारी होइन, त्यहाँ आफन्तको उपचारका लागि पुगेका व्यक्ति रहेछन्। उनी दाङ तुलसीपुर-७ का नभई वडा नम्बर ४ का रहेछन्। उमेर ३४ होइन, ४६ रहेछ। त्यसैले मन्त्रालयले झुक्किएको रहेछ। मेयर पाण्डे भन्छन्, 'मन्त्रालयले कोरोना पोजेटिभको उमेर र ठेगाना फरक पार्दा हामी पनि झुक्कियौं।'

मन्त्रालयको गलत सूचनाले कन्ट्र्याक्ट ट्रेसिङका लागि तयार स्थानीय तह पनि शनिबार दिनभर अलमलियो। शनिबार साँझ मात्रै उनको परिवारकहाँ पुगेर र्‍यापिड टेस्ट गरिएको छ। 'चैत महिनादेखि नै काठमाडौंमा बसेर फुपाजु नाता पर्ने आफन्तको उपचार गराइरहेकाले परिवारमा हुने सम्भावना कम छ,' प्रेस सल्लाहकार आचार्य भन्छन्।

अस्पतालले  किन लुकायो विवरण?
मन्त्रालयले विवरण गलत दिँदा स्थानीय आतंकित भए। सञ्चारमाध्यम पनि झुक्किए।  यहीबीचमा  शिक्षण अस्पतालको विज्ञप्ति आयो- आफ्ना कर्मचारी संक्रमित होइनन् भनेर। यसले  प्रश्न उब्जायो, 'संक्रमित दाङमा छैनन्, अस्पतालका कर्मचारी हैनन्। त्यसो भए को हुन् र कहाँ छन्?'

Xtrem
Xtrem

अरुको मात्रै खोट देखाउने प्रवृत्तिको शिकार शिक्षण अस्पताल पनि भयो। उसले मिडियाले हतार गरेर गलत सूचना प्रवाह गरेको भन्दै खण्डन गर्‍यो। विज्ञप्तिमा पत्रकारिताको विश्वसनीयताप्रति चिन्तासमेत गरिएको छ। तर, आफैं यथार्थ विवरण दिने कर्तव्यबाट भने चुकेको छ। त्यहाँ संक्रमित एक बालिकाकोबारे प्रस्तुत गर्दा आफन्तको उपचारका लागि अस्पताल पुगेका ती व्यक्तिबारे बोलिएको छैन। उनी शिक्षण अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेको बुझिएको छ।

हालसम्म स्वास्थ्य मन्त्रालयले समेत यो विवरण सार्वजनिक रुपमा सच्याउने कष्ट उठाएको छैन। आफ्नो गलत विवरणले समाजमा फैलाएको त्रासको दोष अरुमाथि थोपर्न सक्रिय भएर लागेका छन् स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सचिवालय सदस्यहरू।

नोट: यसअघि स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको गलत विवरणका आधारमा समाचार प्रकाशित गर्दा अन्यथा हुन गएकोमा क्षमा चाहन्छौं।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्