काठमाडौं- सहकारी संस्थाहरु गाभ्न प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ। आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सहकारी संस्थाहरुलाई मर्जरमा जानका लागि प्रोत्साहन गर्ने भएको छ।
राष्ट्रपति विद्या भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै सहकारी संस्थाहरु धेरै भएको र मर्जरका लागि प्रोत्साहन गरिने बताएकी हुन्।
आगामी आर्थिक वर्षमा सहकारी संस्थाहरु मर्जर गर्न सरकारले पथ नीति ल्याउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।