काठमाडौं- सरकारले हिमालको सौन्दर्यता काम गर्न हिमाल सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत यस्तो नीति सरकारले लिएको हो।
सरकारले आगामी आवको लागि ल्याएको नीति तथा कार्यक्रम संसदको दुवै सदनमा पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी गराएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।