• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

यस्तो छ अन्तर प्रदेश आन्तरिक उडानमा छुटको तयारी

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २, २०७७  १४:१८
1140x725

काठमाडौं- सरकारले अन्तर प्रदेश उडानमा वायुसेवा कम्पनीहरुलाई छुट दिने भएको छ। एक प्रदेशको राजधानीबाट अर्को प्रदेशको राजधानीबाट उडान गर्ने वायुसेवा कम्पनीको हकमा छुट तथा राहत दिने तयारी भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट मार्फत अन्तर प्रदेश उडानमा छुट दिने तयारी गरेको हो। मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणको आग्रहका अन्तर प्रदेश उडानमा छुट दिने तयारी गरेको हो।

मन्त्रालयले अन्तर प्रदेश उडानका लागि वायुसेवा कम्पनीहरुलाई दिने सक्ने छुटको विषयमा अध्ययन गरी अर्थमन्त्रालयमा पठाइसकेको छ।

‘अन्तर प्रदेश उडानमा छुटको तयारी भएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले भने, ‘अर्थमन्त्रालयबाट स्वीकृति  भएको अवस्थामा लकडाउनपछि सुरु हुने आन्तरिक उडानमा लागू हुन्छ।’

अहिले अधिकांश एयरलाइन्स कम्पनीले काठमाडौंलाई नै आधार बनाएर उडान गरिरहेका छन्। बुद्ध एयरले मात्रै पोखरालाई आधार बनाएर चितवन र भैरहवाका उडान गरिरहेको छ। तर, त्यो पनि अन्तर प्रदेश उडान नै हो भने भन्न सकिने अवस्था छैन।

मन्त्रालयले प्रदेशको विराटनगर तथा भद्रपुरबाट सबै प्रदेशको राजाधानी र सबै प्रदेशको राजधानीबाट सबै ठाउमा उडान गर्ने तयारी गरेको छ। यसका आन्तरिक उडानमा रहेको वायुसेवा कम्पनीहरुलाई प्रोत्साहन गर्न काठमाडौं बाहेक प्रदेश राजधानीबाट अर्को प्रदेश राजधानीका विमानस्थलमा उडान गर्दा उडान सुरू गरेको मितिले एक वर्षका लागि ल्यान्डिङ, पार्किङ र नेभिगेसन शूल्कमा छुट दिने तयारी गरेको छ। अन्तर प्रदेश उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एयर ट्राफिक चाप पनि कम हुने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ।

अन्तर प्रदेश उडानका लागि कतिपय विमानस्थलमा आवश्यक पूर्वाधार निर्माण भइसकेको छ भने कतिपयमा काम भइरहेको प्राधिकरण महानिर्देशक राजन पोखरेल बताउँछन्।

धनगढी, सुर्खेत, नेपालगञ्ज, भैरहवा, पोखरा, विराटनगर, जनकपुर र भद्रपुरबाट अहिलकै अवस्थामा पनि अन्तर प्रदेश उडान हुनेसक्ने अवस्था छ। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रविन्द्र अधिकारले पनि उक्त विषय आफू मन्त्री भएदेखि उच्चारण गर्दै आएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

तर, मन्त्री अधिकारीको ताप्लेजुङामा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उक्त विषय सुनसानजस्तै भएको थियो। फेरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक हवाई क्षेत्रको विकाससँगै पर्यटन प्रवर्द्धनका लागि उक्त विषय नीति तथा कार्यक्रम र बजेटमा राख्ने तयारी गरेका हुन्।

नेपालमा हाल ६ दर्जनको हाराहारीमा विमानस्थल छन्। जसमा ३ दर्जन विमानस्थल कालोपत्र भएको छ। कतिपय विमानस्थलत सञ्चालनमा पनि आउन सकेका छैनन्। सञ्चालनमा रहेका विमानस्थलहरूमध्ये पनि ७ वटा मात्रै विमानस्थल व्यवसायी रुपमा नाफामा छन्।

अहिले नेपालमा ९ वटा फिक्स विङ र ९ वटै हेलिकोप्टर कम्पनीले आन्तरिक उडान गरिरहेका छन्। आन्तरिकमा पनि टंक रुटमा उडान गर्ने ३४ वटा टर्वोपप र जेट जहाज छन् भने  स्टोल रुटमा उडान गर्ने  १९ वटा जहाज छन्। यसैगरी ३३ वटा हेलिकोप्टर समेत रहेको छ।

साथै मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत टंक रुटमा उडान गर्ने स्टोल रुटमा पनि उडान गर्नुपर्ने अनिवार्य नियम लागू गर्ने भएको छ। अहिले कतिपय एयरलाइन्स कम्पनीले टंक रुटमा मात्रै उडान गरिरहेका छन्। स्टोल रुटमा भने सिता, तार र समिटले मात्रै उडान गरिरहका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बुद्ध एयरले भने थप ३ वटा नयाँ स्टोल रुटमा उडान गर्ने जहाज ल्याउँदै उडान गर्ने तयारी गरेको थियो। तर, कोराना भाइरसको कारण उक्त योजना केही ढिला गर्ने तयारीमा बुद्ध एयर रहेको छ। सन् २०१९ मा मात्रै आन्तरिक हवाई यात्रा गर्ने यात्रुको संख्या ३१ लाख ८८ हजार ४ सय ८९ थियो।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  १४:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्