Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

भारतविरोधी जुलुसको भिडियो ६ महिना पुरानो

सञ्जोग शिवाकोटी/साउथ एसिया चेक बिहीबार, जेठ १, २०७७  १८:०३
1140x725
'उमङ बाजुरेली' नामक फेसबुक पेजमा बुधबार अपलोड गरिएको भिडियोको स्क्रिनसट।

“कालापानी र लिपुलेक हाम्रो भन्दै बुटवलका विद्यार्थीको विशाल जुलुस भारत बिरोधी प्रदर्शनमा!!” भन्ने दावी  सहितको एउटा भिडियो क्लीपलाई अहिले सामाजिक सञ्जालमा व्यापक बनाइएको छ। उक्त भिडियो क्लीपमा ठूलो संख्यामा कलेज तथा विद्यालयको पोशाकमा विद्यार्थीहरु नेपालको झन्डा, प्ले कार्ड, ब्यानर लिई नारा जुलुस गरिरहेका देखिन्छन्। भिडियो खिच्ने व्यक्तिले बुटवलका विद्यार्थीहरुले ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो’ भन्दै नारा जुलुस लगाएको फुटेज भएको उक्त भिडियो बुटवल बसपार्कमा लिइएको बताएका छन्।

आफुलाई पत्रकार भनी चिनाउने ट्विटर प्रयोगकर्ता भिम (स्वतन्त्र) अबिसले उक्त भिडियो “कालापनी र लिपुलेक हाम्रो भन्दै बुटवलका विद्यार्थीहरुको विशाल जुलुस भारत बिरोधी प्रदर्शनमा!!” भन्ने दावीका साथ बैशाख ३१ गते दिउँसो १२:११ बजे पोष्ट गरेका थिए। उक्त ट्विट ६१ पटक रिट्विट भइसकेको छ भने त्यसमा ६६ वटा रिप्लाई आएका छन्। यसमा आएका रिप्लाइ हेर्दा केही प्रयोगकर्ताले त्यसको आधिकारिकता र खिचिएको समयबारे प्रश्न उठाएका छन् भने केहीले त्यसमाथि विश्वास गरेर प्रतिक्रिया जनाएका छन्। अन्य केही प्रयोगकर्ताले चाहिँ पुरानो भिडियो राखेर अफवाह फैलाएको उल्लेख गरेका छन्। पुरा नामथर भीम अधिकारी रहेका ती ट्वीटर प्रयेगकर्ताले आफ्नो बेवसाइटमा विज्ञान विषयमा स्नातक गरेको र वेब डिजाइन गर्ने बताएका छन्।

उक्त ट्विट रिपब्लिकाका प्रधान सम्पादक सुवास घिमिरे र सोही दैनिकमा कार्यरत पत्रकार कोषराज कोइरालाले पनि रिट्विट गरेको स्क्रिनसट बाबा अनिल चे नामका ट्विटर प्रयोगकर्ताले पोष्ट गरेका छन्। घिमिरे र काेइराला दुवैले आफ्ना ट्विट मेटाइसकेका छन्। ती ट्वीटमा उक्त भिडियोमा देखाइएको जुलुस अहिलेकै भएको र कोभिड – १९ को विषम परिस्थिति र लकडाउनको बेला पनि विभिन्न भागमा जुलुस भइरहेको दावी गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त भिडियो क्लीप त्यससँगै गरिएको दावी फेसबुकमा पनि धेरै प्रयोगकर्ताले शेयर गरेका छन्। विभिन्न पेजमा र व्यक्तिगत अकाउन्टमा पनि उक्त भिडियो क्लीप शेयर गरिएकाे छ। नेपाल म्युजिक ग्यालरी नामक पेजमा पनि सो भिडियो उक्त दावीका साथ पोष्ट गरिएको छ जुन ७९०० पटक शेयर भइसकेको छ। त्यस्तै उमङ बाजुरेली पेजमा ८४६, नमस्ते नेपाल भाइरल पेजमा ४१० पटक शेयर भएको छ।

साउथ एसिया चेकले उक्त भिडियोको तथ्य जाँच गरेको छ। हामीले उक्त भिडियोलाई ‘इनभिड टुलकिट’ नामक अनलाइन साधन प्रयोग गरी त्यसका विभिन्न ‘कि फ्रेम’ लाई ‘रिभर्स इमेज सर्च’ गर्याै। उक्त भिडियो मंसिर ८, २०७६  मा नेपाल इ न्युज नामक फेसबुक पेजमा पोस्ट गरिएको हामीले फेला पारेका छौँ। यो भिडियो क्लीप त्यतिखेर पनि विभिन्न फेसबुक पेजमा शेयर गरिएको थियो।

Xtrem
Xtrem

यस सँगसँगै थप गुगल खोजीमा हामीले युट्युबमा अपलोड गरिएको भिडियो फेला पारेका छौँ। मंसिर ८, २०७६ गते ‘नेपाली मनदेखि’ नामक च्यानलले उक्त भिडियो अपलोड गरेको थियो।

सेतोपाटीले मंसिर ८ गते “भारतको नयाँ नक्साविरुद्ध बुटवलमा विद्यार्थीको प्रदर्शन” शीर्षकमा उक्त जुलुससम्बन्धी समाचार र तस्बिर प्रकाशित गरेको थियो।

  • भ्रममा नपर्नुहाेस्, नेपाल विश्व स्वास्थ्य संगठनकाे उच्च जाेखिम सूचीबाट हटेकाे छैन

यसरी हेर्दा अहिले भाइरल भएको भिडियो भारतले दावी गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा विरुद्ध गरिएको नारा जुलुस हो तर त्यो जुलुस अहिले लकडाउन जारी हुँदाको नभई करिब छ महिना अघिको हो। त्यतिखेर भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटी नयाँ नक्सा जारी गरेपछि त्यसको नेपालमा विरोध भएको थियो। एक साताअघि भारतले लिपुलेकमा चीनसितको नाका जोड्ने सडकको उदघाटन गरेको समाचारपछि पुन विरोधको सिलसिला शुरु भएको छ। उक्त घटनाको विरोध गर्दै काठमाडौंका केही स्थानमा प्रदर्शन पनि भएका थिए। यही अवस्थामा पुरानो भिडियोलाई अपूरो तथ्यका साथ अहिलेकै झल्किने गरी सामाजिक सञ्जालमा व्यापक बनाइएको छ।

(यो सामग्री साउथ एसिया चेकबाट साभार गरिएको हो।)

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १८:०३
  • #purano

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८००
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्