काठमाडौं–सशस्त्र प्रहरी बलले २२ सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुको बढुवा गरेको छ। बढुवा समितिको शुक्रबारको निर्णयअनुसार सशस्त्र प्रहरी उपरीक्षकको रिक्त २२ पदमा उनीहरुको बढुवा गरिएको बलले जनाएको छ।
बढुवा हुनेमा समिककुमार महर्जन, महेश अधिकारी, दीपककुमार थापा, राजु श्रेष्ठ, विजयकुमार केसी, सुधिर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाशकुमार सुवेदी, दीपन्द्र कुँवर (क), सुरेन्द्र बुढाथोकी, हर्कबहादुर बिष्ट, महेश केसी, सन्जय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर रावत, दीपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पूर्णबहादुर साउद र द्रोणकुमार बिष्ट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।