• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन १४, २०८२ Thu, Feb 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राजनीतिक नक्साबाट मिचेको नेपाली भूमि लिपुलेकमा भारतले सडक खोल्यो

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २६, २०७७  १८:४३
1140x725

काठमाडौं– यसअघि राजनीतिक नक्सामा नेपाली भूमि पारेको भारतले नेपाली भूमि लिपुलेक हुँदैे मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको छ। एकक्षीय रुपमा निर्माण गरिएको उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका हुन्।

भारतले गत नोभेम्बर २ मा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी (लिपुलेक र लिम्पयाधुरा समेत) पारेपछि विवाद उत्पन्न भएको थियो। त्यसको कूटनीतिक माध्यममार्फत समाधान खोजी नसकिएको अवस्थामा भारतले फेरि उक्त क्षेत्र छुने गरी बनाइएको बाटो उद्घाटन गरेको हो। 

रक्षामन्त्री सिंहले ट्विटरमा दिएको जानकारी अनुसार उनले भारतको धार्चुलाबाट लिपुलेक पुग्ने सडकमार्गको भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका हुन्। त्यस्तै पिथौरागढबाट गुञ्जी पुग्ने मार्गको पनि उनले उद्घाटन गरे। गुञ्जी र लिपुलेक नेपाली भूमि हुन्। 

— Rajnath Singh (@rajnathsingh) May 8, 2020

सीमाविद् एवम् नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले विवादित क्षेत्रबाट सडक उद्घाटन गरेर भारतले गर्नै नहुने काम गरेको बताए। ‘भारतको धार्चुला (हाम्रो दार्चुला)बाट उत्तरतर्फ लगेर गुञ्जी पुर्‍याएर त्यहाँबाट लिपुलेकसम्म र लिपुलेकबाट मानसरोबर लैजाने भनेर भारतीय रक्षामन्त्रीले ट्विट गरेका छन्,’ श्रेष्ठले नेपाल लाइभसँग भने, ‘नेपाल र भारतको विवादित क्षेत्रबाट भारतका रक्षा मन्त्रीले सडक उद्घाटन गरे जुन गर्नै नहुने काम हो।’

श्रेष्ठले गत नोभेम्बरमा राजनीतिक नक्सामा नेपाली भूमि पारेपछिको यो नेपाली भूमि अतिक्रमणको दोस्रो चरण भएको बताए। ‘नेपाल र भारतबीच यो विषयमा कुराकानी चलिरहको छ,’ श्रेष्ठले भने, ‘त्यसमा निर्णय नहुँदै औपचारिक रुपमा रक्षामन्त्रीले उद्घाटन गरे। यो नेपाली भूमि अतिक्रमणको दोस्रो चरण हो। नोभेम्बर २ मा राजनीतिक नक्सा बनाएर नेपाली भूमि पारियो, अहिले आएयर त्यसलाई कार्यन्वयन गरेर सकडबाट मानसरोबार जाने आउने यात्रुलाई यात्रा खुला गरेर उद्घाटन गर्‍यो।’

Ncell 2
Ncell 2

श्रेष्ठले अब नेपालले त्यसको विरोध गर्नुपर्ने बताए। ‘सबैभन्दा पहिले नेपालले प्रोटेस्ट (विरोध) गर्नुपर्‍यो,’ उनले भने, ‘नोभेम्बर २ मा भारतले नक्सा निकाल्दा पनि हाम्रो परराष्ट्र मन्त्रालयले प्रोटेस्ट गरेको थियो। अनि त्यसको विरोधमा कूटनीतिक नोट पनि पठाएको थियो।’

परराष्ट्र मन्त्रालय स्रोतले भने यसबारे अहिलेसम्म कुनै जानकारी नरहेको बताएको छ। पूर्वपरराष्ट्र सचिव मधुरमण आर्चायले नेपालले भारतलाई तत्कालै पत्र लेखर त्यो काम रोक्न भन्नुपर्ने बताएका छन्। ‘नेपाल सरकारले तत्कालै भारत सरकारलाई पत्र लेखेर नेपाली भूमिमा पर्ने लिपुलेक क्षेत्रमा एकपक्षीय रुपमा निर्माण वा अन्य गतिविधिलाई द्विपक्षीय रुपमा नेपाल र भारतबीचको सीमा विन्दु निश्चित नगरिएसम्म रोक्न भन्नुपर्छ,’ आचार्यले ट्विटरमा लेखेका छन्। 

The Government of Nepal should immediately ask the Government of India in writing to stop construction or activity that changes the status quo unilaterally in the Lipulekh area, which lies in Nepal’s territory, until the border point between Nepal and India is fixed bilaterally!

— Madhu Raman Acharya (@MadhuRamanACH) May 8, 2020

दाचुर्लाका सांसद गणेश ठगुन्नाले नेपाली भूमिबाटै बाटो उद्घाटन गरेको बारे आफूलाई कुनै जानकारी नभएको बताए। ‘त्यो उनीहरुकै भूमि हो,’ ठगुन्नाले भने, ‘उनीहरुको जो बाटो हो महाकाली पारिपट्टी नै बनाएका छन्। महाकाली पार गर्‍यो भने मात्रै हाम्रो भूमि पर्छ। महाकालीवारी होइन होला।’ 

गत मंसिरमा नेपाल लाइभसँग गरेको अन्तर्वार्तामा दार्चुलाकै अर्का सांसद दिलेन्द्रप्रसाद बडुले ६ महिनाभित्र लिपुलेक पुर्‍याउने गरी भारतले बाटो बनाइरहेको बताएका थिए। ‘वर्तमान अवस्थामा भारतले महाकालीपारिबाट युद्धस्तरमा बाटो निर्माण गरिरहेको छ। तीन महिनाभित्र त्यो बाटो कालापानी पुग्दैछ,’ उनले भनेका थिए, ‘त्यो लिपुलेक पुर्‍याउने भारतको योजना रहेको जानकारीमा आएको छ। त्यसलाई पनि हाम्रो भूमिमा प्रवेश गर्न नदिन सरकारले पहल गर्नुपर्छ। सँगसँगै एकदमै सुस्त गतिमा बनिरहेको हाम्रो बाटोलाई पनि महाकाली नदीको किनार हुँदै उत्तरी बोर्डर चीनसम्म जोडिने क्षेत्र तिंकरसम्म लैजानुपर्छ। वर्तमान सरकारले यो बाटोलाई महत्व दिन सकेन। संघीय सरकारले दुई पटक बजेट ल्यायो। तर, दुई पटक नै दार्चुला–तिंकर सडकको नाम हटाइयो। सरकारले अब दुई वर्षभित्र सडक निर्माण हुने गरी कदम चाल्नुपर्छ।’

भारतले  नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको भन्दै त्यसको एकपक्षीय कार्य मान्य नहुने भन्दै नेपालले विरोध जनाएको थियो।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँ उपत्यका केन्द्रित विकासका लागि काँग्रेस उम्मेदवारद्वारा ‘भिजन १०’ सार्वजनिक
नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
नेकपाको चुनावी अपिल सार्वजनिक: सम्पत्ति छानबिनदेखि निर्वाचन प्रणाली फेर्नेसम्म
सम्बन्धित सामग्री
२० फागुनदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर... बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान देउवा बुधबार राति ११:३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको विमानस्थल सुरक्षास्रोतले जनाएको छ । बिहीबार, फागुन १४, २०८२
बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले वडा नं १ र ७ का १० वटा बस्तीलाई निकुञ्जभित्रबाट स्थानान्तरणका लागि सिफारिस गरेका हुन् । बिहीबार, फागुन १४, २०८२
ताजा समाचारसबै
काठमाडौँ उपत्यका केन्द्रित विकासका लागि काँग्रेस उम्मेदवारद्वारा ‘भिजन १०’ सार्वजनिक बिहीबार, फागुन १४, २०८२
नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश बिहीबार, फागुन १४, २०८२
नेकपाको चुनावी अपिल सार्वजनिक: सम्पत्ति छानबिनदेखि निर्वाचन प्रणाली फेर्नेसम्म बिहीबार, फागुन १४, २०८२
प्रचण्डले भने– अहिलेको निर्वाचनमा कुनै दलको पनि बहुमत आउँदैन बिहीबार, फागुन १४, २०८२
‘सिंहदरवार पुनः निर्माण गर्न सकिन्छ, तर आमाको गुमेको कोख कहिल्यै भरिँदैन’ : रवि लामिछाने बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय बुधबार, फागुन १३, २०८२
पूर्वमुख्यमन्त्री शर्मा सांसदबाट पदमुक्त बुधबार, फागुन १३, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्