काठमाडौं– सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बिहीबार बुद्ध जयन्ती अर्थात् वैशाख पूर्णिमा परेकाले सार्वजनिक बिदा दिइएको हो।
गत चैत ९ गतेको मन्त्रिपरिषदको निर्णयले २०७७ साल चैत मसान्तसम्म दिइने सार्वजनिक बिदाको सूचि सार्वजनिक गर्दा बुद्ध जयन्तिमा समेत बिदा दिने निर्णय भएको बिहीबार सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।