काठमाडौं- गृहमन्त्रालयले सवारी पासमा कडाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।
अब उप्रान्त आफ्नो जिल्लाभन्दा बाहिर जाने पास दिनुपरे जान लागेको सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयको समेत सहमति लिएरमात्रै दिनुपर्ने सोमबार सबै जिप्रकामा परिपत्र गरेको छ।
पछिल्लो समय सवारी पासको दुरुपयोग भएको गुनासो बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।