काठमाडौं- डिएसपीबाट एसपीमा बढुवा भएका २४ एसपीको पदस्थापन गरिएको छ। बढुवा समितिको निर्णयअनुसार २४ डिएसपीलाई एसपीमा बढुवा गरिएको थियो।
बढुवा भएका उनीहरुलाई सोमबार प्रहरी प्रधान कार्यालयले पदस्थापन गरेको हो। बैसाख १० गते बुधबार राति बसेको बढुवा समितिको बैठकले २४ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको थियो।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।