• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ११, २०८३ Thu, Jun 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बेलहिया नाकामा यस्तो बन्नेछ बुद्धत्व झल्काउने प्रवेशद्वार

64x64
नेपाल लाइभ बिहीबार, चैत २९, २०७४  १२:२०
1140x725

भैरहवा– रुपन्देहीको नेपाल–भारत सीमानाका बेलहियामा नेपालको चिनारीसहित बुद्धत्व झल्कने आकर्षक प्रवेशद्वार बनाइने भएको छ। सिद्धार्थनगर नगरपालिकाले १ करोड ५० लाख लगानीमा प्रवेशद्वार बनाउन लागेको हो। 

सिद्धार्थनगरको बेलहिया नाका स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो। यहाँ नेपालको दोस्रो ठूलो भन्सार कार्यालय पनि छ। यो नाका हुँदै भारत लगायत तेस्रो मुलुकका हजारौं पर्यटक लुम्बिनी भ्रमणमा आउँछन्। लुम्बिनी आउने अधिकांश पर्यटकले बुद्ध जन्मस्थल प्रवश गर्यौं भन्ने पत्तो समेत पाउँदैनन्। भारतीय गाइडले लिएर आउने भएकाले पनि पर्यटक लुम्बिनी क्षेत्र प्रवेश गरेको पत्तो नपाएका हुन्। पर्यटकलाई नेपाल प्रवेश गरेसँगै बुद्ध जन्मस्थल पुगेको आभास दिलाउन सिद्धार्थनगरले बुद्ध जिवनीमा आधारित रहेर आकर्षक द्वार बनाउने भएको हो।

नगरप्रमुख हरिप्रसाद अधिकारीले भारत लगायत तेस्रो मुलुकबाट आउने पर्यटकलाई अब बेलहियामा आउने बित्तिकै बुद्ध नगरी सिद्धार्थनगर र बुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्दैछौं भन्ने सन्देश दिने आकर्षक द्वार बनाउन लागिएको बताए। 

‘हाम्रो उद्देश्य बुद्ध जन्मस्थलसँगै नगरपालिकाको पनि प्रचार–प्रसार गर्नु हो,’ उनले भने, ‘यहाँ आउने हजारौं बौद्धमार्गीले नेपाल प्रवेश गर्ने बित्तिकै बुद्धको सामिप्यतामा आएको महसुस गर्नेछन् र यो सन्देश विश्वभरि फौलाउनेछन्।’ उनले द्वार निर्माणपछि यस क्षेत्रको होटल व्यवसाय समेत फस्टाउने बताए।

‘सिद्धार्थनगरलाई पर्यटकीय हबका रुपमा विकसित गर्नु पनि हाम्रो लक्ष्य हो,’ उनले भने, ‘पर्यटकलाई भारतीय गाइडले नेपाल प्रवेश गरेको थाहौ नदिई लुम्बिनी घुमाएर एकै दिनमा पुनः भारत फर्काउने गरेका छन्। तर, अब द्वारमै बुद्धजन्मस्थल प्रवेश गरेको थाहा पाएपछि धेरै पर्यटकले यहाँ रात बिताउनेछन् र यसले पर्यटन क्षेत्र चलायमान हुनेछ।’ 

बेलहियामा अहिले पुरानो प्रवेशद्वार छ। उक्त प्रवेशद्वार साँगुरो छ। सडक विस्तारसँगै उक्त प्रवेशद्वार हटाएर सडक विभागले सामान्य गेट बनाउने तयारी थालेको थियो। तर, नगरपालिकाले आफ्नै लगानीमा सन्देशमूलक बुद्धत्व झल्कने गेट बनाउने भएको हो। ‘बुद्ध जिवनीसँग आधारित रहेर द्वार बनाउँदा यसले विश्वका बौद्धमार्गीमा पनि राम्रो सन्देश फैलाउँछ,’ नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले भनिन्। उनले द्वार नेपालकै नमूना हुने बताउँदै निर्माण भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नयाँ आयाम थपिने विश्वास समेत व्यक्त गरिन्। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रवेशद्वार ५० मिटर लम्बाई, २३ मिटर ८० सेन्टिमिटर चौडाइ तथा सडकदेखि २९ मिटर अग्लो हुनेछ। द्वारलाई नेपालको चिनारी झल्कने कलात्मक बस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजूर, हरियाली जोन, नेपाल«को राष्ट्रिय झन्डा, बुद्ध झन्डाले सिँगारिनेछ। यस्तै प्रवेशद्वारमा बौद्ध ध्वनी गुन्ज्यायमान हुनेछ। 

‘लामो समयको अध्ययन, सबै क्षेत्रको सल्लाह सुझावमा प्रवेशद्वारको अन्तिम डिजाइन तयार पारिएको हो’, नगरपालिकाका वरिष्ठ इन्जिनियर यमलाल पाण्डेले भने, ‘यसले नेपालको चिनारी र बुद्धको महत्वलाई झन् बढवा दिनेछ।’

द्वारको डिजाइन तयार पार्न नगरपालिकाले नेस्ट डिजाइन आर्किटेक्ट कन्सल्टेन्सी जेभी काठमाडौंलाई छनौट गरेरको थियो। उक्त कन्सल्टेन्सीले नगरपालिकालाई गेटको नमूना तयार पारी हस्तान्तरण गरिसकेको छ। अब टेन्डर आह्वान गरी ढेड महिनाभित्र निर्माण थालिने पाण्डेले बताए। उक्त द्वार २०७५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०७४  १२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व संकलन
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ११, २०८३
कांग्रेस महामन्त्रीको आक्रोश: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा पनि नेपालमा किन महँगो ? बिहीबार, असार ११, २०८३
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प बिहीबार, असार ११, २०८३
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी बिहीबार, असार ११, २०८३
ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व संकलन बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
प्रतिनिधि सभा बैठक सर्‍यो बुधबार, असार १०, २०८३
पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर बुधबार, असार १०, २०८३
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक बुधबार, असार १०, २०८३
गैरकानुनी रुपमा नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्