स्वास्थ्य मन्त्रालयका पदाधिकारीले दिएको जानकारीका आधारमा नेपाल लाइभमा 'नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २५ पुग्यो, आज मात्रै २४ जना थपिए' शीर्षकमा प्रकाशित समाचार पुनः पुष्टि गर्दा गलत भएको देखिएकाले क्षमायाचनासहित हटाइएको छ। नेपालमा आइतबार १६ जना मात्र कोरोना संक्रमित पुष्टि भएको छ र नेपालमा हाल कोरोना संक्रमितको संख्या ७५ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।