• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बेलायती प्रधानमन्त्रीको कोरोना उपचार अनुभव : चिकित्सकहरू मेरो मृत्यु घोषणासम्मको तयारीमा थिए

64x64
नेपाल लाइभ आइतबार, वैशाख २१, २०७७  १५:४४
1140x725

एजेन्सी- कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएर उपचारका लागि आइसियूमा भर्ना भएको बेलामा चिकित्सकहरूले आफ्नो मृत्युको घोषणाको तयारीसमेत गरेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले खुलाएका छन्। उपचारपछि निको भएर हाल नियमित काममा फर्किएका उनले 'द सन'सँगको विशेष अन्तर्वार्तामा उपचारका क्रममा आइसियूमा रहँदाको आफ्नो स्वास्थ्य अवस्थाको डरलाग्दो क्षणबारे खुलाएका हुन्।

उनले आफूलाई जीवित राख्न चिकित्सकहरूले लिटरका लिटर अक्सिजन दिएकोसमेत बताएका छन्। उनले आफ्नो लागि चिकित्सकहरुले आकस्मिक रणनीतिसमेत बनाएको खुलाएका छन्। चिकित्सकहरुले अवस्था निक्कै खराव भएमा के गर्ने भनेर सबै तयारी गरेको उनको भनाइ छ।

'यो निक्कै कठिन अनुभव हो,' उनले भनेका छन्, 'म यो अस्वीकार गर्दिनँ कि उनीहरु (चिकित्सक)ले मेरो मृत्यु भएमा के गर्ने भन्ने रणनीतिसमेत बनाइसकेका थिए।'

उपचारका क्रममा आफ्नो शरीरको संकेत खराब दिशातिर गएको र कोरोना भाइरसको उपचार सम्भव नभएको अनुभव गरेको उनले बताए।

जुन समयमा उनी अस्पतालको बेडमा जीवन र मृत्युको दोसाधमा थिए त्यो बेलामा यो संकटबाट कसरी पार पाउने भन्ने मात्र सोचाइ आएको अन्तरवार्तामा उनले खुलाए।

'केही दिनमै मेरो स्वास्थ यसरी सीमा नै नाघेर खराब भयो भन्नेमा विश्वास गर्नै गाह्रो थियो,' उनले भने, 'म फ्रस्टेड भइसकेको थिएँ। म किन निको भइरहेको छैन भन्ने बुझ्नै सकेको थिइनँ।'

स्वास्थ्य निक्कै जटिल भएपछि चिकित्सकहरूले उनको स्वासनलीमा ट्युब हालेका थिए। त्यसपछि उनको जोखिम ५०-५० भएको थियो। चिकित्सकहरुको मेहनतका कारण आफ्नो स्वास्थ्य अवस्थामा सुधार आएको र अहिलेको अवस्थामा आएको भन्दै उनले आफ्नो दोस्रो जीवनका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई धन्यवाद दिए।

'यो कसरी सम्भव भयो मलाई नै थाहा छैन,'  लामो सास लिँदै उनले भने, 'अहिले हेर्दा यो निक्कै रोमाञ्चक लागिरहेको छ।'

Ncell 2
Ncell 2
nimb
nimb

बेलायतमा कोरोना भाइरस संक्रमण फैलने गति उच्च भइरहेकै बेला मार्चको अन्त्यतिर ५५ वर्षका जोन्सन आफै संक्रमित भएका थिए। संक्रमण भएको खुलेपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए। आइसोलेसनमा बस्दा उनको स्वास्थ्य अवस्था ठिकै थियो। उनी डिजिटल मिटिङमार्फत सरकारी गतिविधिमा सक्रिय नै थिए। एकाएक स्वास्थ्य खराव भएपछि उनलाई अस्पताल लगिएको थियो।

'म अस्पताल जान चाहन्नथेँ तर उनीहरुले कर गरेपछि म सेन्ट थोमस अस्पताल जान राजी भएँ,'  उनले भने' त्यो बेलामा मलाई त्यति ठिक लागेको थिएन। तर उनीहरुले अस्पताल जान मलाई कर गर्नु ठिक रहेछ।'

अस्पताल लगेपछि उनलाई नाकबाट अक्सिजन दिन शुरु गरिएको थियो। तर त्यतिले मात्र उनको श्वासप्रश्वासमा सुधार नआएपछि ठुलो फेसमास्कसहित अक्सिजनको मात्रा बढाइयो। यतिले मात्र उनको अवस्थामा सुधार नआएपछि उनलाई आइसियूमा भर्ना गरिएको थियो।

'उनीहरुले मलाई आइसियूमा लगेपछि मेरो अवस्था गम्भीर भएको महसुस गरेँ,' उनले भनेका छन्, 'मैले मेरो नाडी भाँचेको छु, नाक भाँचेको छु। औंला भाँचेको छु। तर मैले यत्तिको गम्भीर कहिल्यै अनुभव गरेको थिइनँ।'

Xtrem

Xtrem

तीन रात अस्पतालको आइसियूमा राखेपछि स्वास्थ्यमा सुधार भएर उनी जनरल वार्डमा फर्किए। भेन्टिलेटर बिना जनरल वार्डमा बस्दा आफूलाई निक्कै भाग्यमानी अनुभव गरेको उनले बताए।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १५:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्