काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार भारतमा ३७ हजार २ सय ५७ लाई संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमणपछि १ हजार २ सय २३ को मृत्यु भइसकेको छ।
त्यस्तै, १० हजार ७ भने उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।