• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

र्‍यापिड टेस्ट किट खरिदमा नेपालकै मोडलमा भारतमा अनियमितता

64x64
नेपाल लाइभ बुधबार, वैशाख १७, २०७७  १३:०२
1140x725

काठमाडौं- भारतको 'भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्' कोरोना भाइरस परीक्षण किट खरिद प्रकरणमा विवादमा मुछिएको छ। र्‍यापिड डाइनोस्टिक किट खरिद गर्दा बढी मूल्य तिरेर अनियमितता गरेको भन्दै परिषद्का अधिकारी विवादमा तानिएका हुन्।

२ सय ४५ मा पाइने किट ६ सय रुपैयाँ तिरेर किनेको भन्दै उनीमाथि छानविनको माग भइरहेको छ। उनले भने किट खरिद गर्दा भारतलाई एक पैसा घाटा नभएको दावी गरेका छन्। तर खरिद प्रकरण हेर्दा उनले दावी गरेझैं देखिएको छैन। दिल्ली हाइकोर्टको एक आदेशपछि मूल्यको खुलासा भएको हो। 

नेपालमा समेत टेस्ट किट सहितका मेडिकल सामग्री खरिदमा अनियिमतता भएको खुलेको थियो। रमाइलो पक्ष के भने नेपालमा बढी मूल्यमा सामान खरिद गर्न जुन बाटो समातिएको थियो। भारतमा पनि उस्तै प्रक्रियाबाट निजी कम्पनीसँग सामान खरिद भएको थियो। नेपालमा विवाद बढेपछि सरकार पछि हटेको थियो। भारतमा रकम भुक्तानीको विवाद अदालतमा पुगेपछि अनियमितता खुलेको थियो।

भारतले र्‍यापिड टेस्टिङ्ग किट चीनबाट सामान आयात गर्ने म्याट्रिक्स ल्याबसँग किनेको हो। भारतको रेयर मेटाबोलिक्स लाइफ साइन्सेज प्रालिले त्यसको वितरण गर्ने गरेको थियो। नेपालमा सरकारी निकाय स्वास्थ्य सेवा विभागले ओम्नीसँग स्वास्थ्य सामग्री खरिद गरेको थियो। भारतमा सरकारी निकाय भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्ले म्याट्रिक्स ल्याबसँग किनेको थियो।

यो पनि पढ्नुहोस्

वाणिज्यमा दर्तै नभएको ओम्नीसँग स्वास्थ्यले कसरी किन्यो मेडिकल सामग्री?मंगलबार, चैत १८, २०७६

दुवै कम्पनीबीच पैसाको लेनदेनको विवाद भयो र मुद्दा दिल्ली हाइकोर्टमा पुग्यो। रेयले कोर्टमा निवेदन दिएको थियो। परिषद्ले म्याट्रिक्सले सामान पठाउनु अगाडि नै पैसा मागेको उसको दावी थियो। कम्पनीका वकिल जयन्त मेहताले बिबिसीसँग बताए अनुसार सुनुवाइको क्रममा भारतमा सो किट ल्याउने कम्पनीले २ सय ४५ मा किनेको खुलेको थियो।

कोर्टले २ सय ४५ मा किनेको सामानमा ६१ प्रतिशत नाफा राख्दा पनि फरक नपर्ने भन्दै सामानको मूल्य ४ सय रुपैयाँ तोकिदियो। जबकी परिषद्ले सो सामान ६ सयमा किनिरहेको थियो। म्याट्रिक्सका वकिल अमिताभ चतुर्वेदीले वितरकलाई ४ सय रुपैयाँमा नै दिइरहेको तर उनीहरुले सरकारी निकायलाई ६ सय रुपैयाँमा बिक्री गरिरहेको दावी गरेका छन्।

दिल्लीको कोर्टले यो विवाद सुल्झाउँदै अब सरकारी निकायलाई नै ४ सय प्रतिगोटामा किट बिक्री गर्न बाटो खोलिदिएको छ। तर यसले सरकारी निकायले दुई गुना बढी मूल्य तिरेर किट किनेको खुलासा भने गर्‍यो।

परिषद्ले विज्ञप्ति निकालेर रकम भुक्तानीको विषयमा विवाद भएपछि पैसा नतिरेकाले सरकारलाई कुनै घाटा नभएको दावी गरेको छ। चीनबाट आएको परीक्षण किट खराब रहेको देखिएपछि रकम नदिएको सरकारी अधिकारीको दावी छ।

nimb
nimb

यो पनि पढ्नुहोस्

चीनबाट स्वास्थ्य सामग्री ल्याएको ओम्नीको टेन्डर रद्द, पाँच करोड धरौटी जफतबुधबार, चैत १९, २०७६

खरिदमा नेपालकै मोडल
नेपालमा कोरोना संक्रमण देखिन थालेपछि स्वास्थ्य सेवा विभागले पहिला टेण्डर माग्यो। टेण्डर नपरेको भन्दै आयातकर्ताहरुसँग छलफल गरेर कोटेसन माग्यो। तोकिएको समयमा आएका तीन कम्पनीमध्ये ओम्नीलाई सामान ल्याउने जिम्मा दिएर आफैंले विमान चार्टर समेत गरेको थियो।

उच्च दरमा सामान किनेर अनियमितता गरेको खुलासापछि सरकार पछि हट्दै तोकिएको समयमा सामान नल्याएको भन्दै टेण्डर रद्ध गरेको थियो। तर सरकारले उसैले ल्याएको र्‍यापिड किट प्रयोग गरेर परीक्षण गरिरहेको छ।

यो पनि पढ्नुहोस्

चीनबाट भित्र्याइएकाे मेडिकल सामानकाे सूचना लुकाउँदै सरकार, खरिद प्रक्रियामा शंकै शंकासोमबार, चैत १७, २०७६

उता भारतमा पनि यस्तै प्रक्रियामा किट खरिद भएको थियो। बिबिसीका अनुसार भारतमा सामान खरिद गर्न टेण्डर गरियो तर कसैले टेण्डरमा इच्छा देखाएनन्। त्यसपछि दोस्रो पटकको टेण्डरमा बायोमेडिक्स र बोडफोले टेण्डर हाले। दुवैले सरकारकै रेटमा सस्तोमा सामान दिन प्रस्ताव गरेको भन्दै उसैलाई ठेक्का दिइएको थियो।

नेपाल-भारत दुवैले किनेको चिनियाँ कम्पनी एकै
भारतमा प्रयोगमा रहेको किट र नेपालमा ओम्नी विजनेस कर्पोरेसनले नेपालमा ल्याएको किट दिने कम्पनी एकै हो। दुवैले ग्वान्जाउ वन्डफो बायोटेक कम्पनीको ‘वन्डफो’ ब्राण्डको द्रुत परीक्षण किट (आरडिटी)  किनेको थियो।

भारतमा वन्डफो ब्राण्डका आरडिटी परीक्षणको नतिजा विश्वसनीय नभएको भन्दै प्रयोगमा रोक लगाउने निर्णय  गरिसकेको छ। उसले एक सूचना निकालेर ग्वान्जाउ वन्डफो बायोटेक र जुहाई लिब्जन ब्राण्डका आरडिटी किटको नतिजामा विभिन्न राज्यहरुमा विवाद भएको भन्दै प्रयोग तत्काल बन्द गर्न र आपूर्तिकर्तालाई तत्काल फिर्ता गर्न परिषद्ले सूचना जारी गरिसकेको छ।

यो पनि पढ्नुहोस्

स्वास्थ्यले ७ करोडमा किनेको कोरोना परीक्षण किट कामै नलाग्नेमंगलबार, चैत १८, २०७६

भारतमा प्रतिबन्ध लागेकै किट नेपालमा भने प्रयोग भइरहेको छ। विभागले ओम्नीसँग ७५ हजार किट प्रतिकिट ८ डलरमा किनेको थियो। भारतमा खरिद भएको मूल्य र अदालतले तोकेको मूल्य तथा नेपालमा खरिद भएको मूल्य जोड्ने हो भने प्रतिकिट एक सय ४० रुपैयाँ महँगोमा किनेको देखिन्छ। विभागले ७५ हजार किट प्रयोग गरिसकेको छैन। तर अझै थप किट किन्ने योजनामा छ। ओम्नीले तोकिकएको ७५ हजारमा थप २५ हजार बढी किट ल्याएपछि सो किट अहिले भन्सारमै थन्किएको छ। सो किट भित्र्याउन स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई त्यही किट किनाउन लबिङ गरिरहेको नेपाललाइभले खुलासा गरेको थियो।

यो पनि पढ्नुहोस्

सरकारको अर्को बदमासी : ओम्नीले ल्याएकै किट किनेर मन्त्रालयलाई दिन दातृ निकायसँग आग्रहसोमबार, वैशाख १५, २०७७

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो
भोटेकोशी बाढीपछि चीनसँग हिमताल जोखिमबारे तत्काल संवाद गर्न ८ दलको सुझाव
रसुवा बाढीका २६ घाइते टिचिङ अस्पतालमा, उपचारका क्रममा एक पुरुषको मृत्यु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीपछि चीनसँग हिमताल जोखिमबारे तत्काल संवाद गर्न ८ दलको सुझाव बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीका २६ घाइते टिचिङ अस्पतालमा, उपचारका क्रममा एक पुरुषको मृत्यु बिहीबार, भदौ ११, २०८३
हामीले संकलन गरेको राहत पारदर्शी हुनेछ : श्रम संस्कृति पार्टी बिहीबार, भदौ ११, २०८३
नुवाकोट पुगे प्रधानमन्त्री बालेन शाह बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्