• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार ५, २०८३ Fri, Jun 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

के गर्भमै हुनसक्छ शिशुलाई कोरोना संक्रमण?

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १६, २०७७  ०८:५१
1140x725

एजेन्सी-कोभिड-१९ एक नयाँ भाइरस भएकाले यसका बारेमा धेरै जिज्ञासाहरु आइरहेका छन्। गर्भवती महिला र उनको पेटमा रहेको बच्चामा यसको असर पर्छ कि पर्दैन अनुसन्धान खोजी भइरहेको छ। 

यो विषयमा अलग–अलग घटना देखिइरहेका छन्।  कुनैमा गर्भवतीमा कोरोना संक्रमण भए पनि बच्चा स्वस्थ्य रहेको पाइएको छ। कुनैमा आमा स्वस्थ भए पनि जन्मेका बच्चामा संक्रमण भएको पाइएको छ। अनि आमा कोरोना भाइरस संक्रमित र बच्चा जन्मेको केही घन्टामा उसमा पनि कोरोना संक्रमण भएको पाईएको छ। 

कोरोना भाइरस संक्रमण भएका आमाहरुले बच्चा जन्माएको केही घन्टापछि बच्चामा सरेको पाइएको छ। यस्तोमा प्रश्न उठेको छ–बच्चालाई आमाको गर्भमै कोरोना भाइरस भएको थियो? यस्तो सम्भव छ?

यस सम्वन्धमा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च९आइसीएमआर०को एक अध्ययन सार्वजनिक भएको छ। उक्त अध्ययनमा आमाको गर्भमै बच्चामा कोरोना भाइरस संक्रमण हुनसक्ने निष्कर्ष निकालिएको छ। 

‘प्राप्त प्रमाणहरुले आमाको गर्भभित्रै कोरोना भाइरसको संक्रमण बच्चामा सर्ने देखिएको छ ’ आईसीएमआरको प्रतिवेदनमा भनिएको छ, ‘तर सबै घटनामा यस्तै हुनुपर्छ भन्नेचाहिँ छैन।’ कुन स्तरको संक्रमण हुन्छ र बच्चामा कति प्रभाव पर्छ भन्नेचाहिँ थाहा हुन सकेको छैन।

आमाबाट बच्चामा कसरी सर्छ भाइरस?

एक आमााबाट उनको पेटमा रहेको बच्चामा कुनै भाइरस अलग–अलग तरिकाले सर्न सक्छ। यो आवश्यक छैन कि गर्भमै संक्रमण होस्। यस सम्वन्धमा स्त्रीरोग विशेषज्ञ डा शालिनी अग्रवालले यसबारेमा अध्ययन भइरहेकाले यसै भन्न नमिल्ने बताइन्। 

nimb
nimb
Ncell 2
Ncell 2

‘यो एक प्रकारको नयाँ बिरामी हो, यसलाई लिएर अध्ययन भइरहेको छ’ उनले भनिन्, ‘तर केही भाइरस यस्ता हुन्छन् जुन पेटमै बच्चामा सर्छ, केही भने सर्दैनन्।’ उनले मलेरिया बच्चामा सर्ने तर एचआईभी आमाको पेटमा बच्चालाई नसर्ने भन्दै यसमा विस्तृत अध्ययनपछि मात्र भन्न सकिने बताइन्। 

‘केही भाइरस यस्ता हुन्छन्, जसले बच्चा जन्मेपछि प्रभावित पार्दछ, जन्मेपछि बच्चा आमाको नजिक रहने  भएकाले संक्रमण हुने गर्दछ’ उनले भनिन्। 

गर्भवतीलाई कोरोना भाइरसको कति खतरा?

आईसीएमआरका अनुसार गर्भधारणको समयमा आमाको प्रतिरोधी क्षमता केही कम हुने गर्दछ। यही अवस्थामा कुनै पनि भाइरसबाट संक्रमित हुनसक्छन्।  त्यसैले कोरोना भाइरसले पनि गर्भमा असर पर्न सक्छ। ‘गर्भमा हुर्किरहेको बच्चा आमाबाबुको अंश हुन्छ र सामान्य प्रतिरोधी क्षमता हुँदा पनि शरीरले काम गर्छ,’  डा शालिनी अग्रवालले भनिन् ‘ शरीरले बच्चाविरुद्ध काम नगरोस् भनेर गर्भावस्थामा आमाको प्रतिरोध क्षमता कम हुने गर्दछ ।’

आईसीएमआरका अनुसार कोरोना भाइरसको महामारीका बेला समयभन्दा पहिले बच्चा जन्मने प्रवृत्ति  बढेको छ। तर यो कोरोनाको कारण नै भएको भन्नचाहिँ सकिँदैन। यसबारेमा अलग्गै अनुसन्धान भइरहेको छ।

कसरी बच्ने?

गर्भधारणको समयमा आमा र बच्चालाई कसरी कोरोनाबाट बचाउने भन्ने नै अहिलेको मूल प्रश्न हो। डा. शालिनी भन्छिन्, ‘‘गर्भभित्र रहेको बच्चालाई बचाउने हो भने पहिला आमालाई संक्रमणबाट बचाउन जरुरी छ।’ 

यसका लागि सावधानी निम्न अपनाउनुपर्ने उनको सुझाव छः

हात सफा राख्ने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने 

जसलाई कुनै प्रकारको संक्रमणको सम्भावना वा कोरोना भाइरसको सम्भावना छ, उसबाट दुरी कायम गर्ने 

यदि प्रसवभन्दा पहिले कोरोना भाइरसको संक्रमण भएको छ भने चिकित्सकसँग सल्लाह र परीक्षणबाट पत्ता लगाउनु पर्छ। अनि केही सावधानी अपनाएर बच्चालाई बचाउन सकिन्छ।

जन्मिसकेका बच्चाहरु बचाउन आमाबाट टाढा राख्नुपर्छ, ताकि आमाको संक्रमण सर्न नपाओस्।

आमाको दुध खुवाउन हुन्छ?

आमाको दूध बच्चाका लागि सबैभन्दा राम्रो हो। यसमा पूर्ण आहार हुने गर्छ। केही महिनासम्म आमाको दूधले नै बच्चाको पेट भरिने भएकाले अन्य खानेकुराको आवश्यकता पदैन।

आमाको दूधमा पनि कोरोनाको असरलाई लिएर अध्ययन गरिएको छ, जसअनुसार आमाको दूधमा कोरोना पाइएन। त्यसैले आमाको दूध बच्चालाई खुवाउन सकिन्छ।

भाइरसका कारण अस्थायी रुपमा आमाबाट बच्चालाई अलग गराएर संक्रमणबाट बचाउन सकिन्छ। बच्चाको रोग प्रतिरोधात्मक क्षमता धेरै हुँदैन, त्यसैले जुनसुकै रोगले पनि असर गर्न सक्छ। त्यसैले बच्चाई रोगसँग लड्नका लागि खोप दिने गरिन्छ। 

गर्भवती महिलामा सामान्य संक्रमण

आईसीएमआरका अनुसार गर्भवती महिलामा कोरोना संक्रमण हल्कामात्र भएको पाइएको छ। त्यसैले छिटै निको भएर  फर्कन गरेका  छन्। २८ हप्तापछि जोखिम धेरै हुन्छ। यो समयमा संक्रमण हुने धेरै खतरा हुन्छ। उक्त समयमा धेरै सावधानी अपनाउनु पर्ने अध्ययनमा पाइएको छ। तर हृदयरोगसँग पीडित महिलालाई भने धेरै खतरा हुने देखिएको छ। कोरोना भाइरस महामारीले महिलाको प्रसवलाई लिएर चिन्ता भने बढाएको छ।

कसैमा पुष्टि भएन

आईसीएमआरका अनुसार अहिलेसम्मको अध्ययनमा कोरोना भाइरसका कारण गर्भपात या गर्भलाई असर पर्ने भन्नेबारेमा भने पुष्टि भइसकेको छैन। यस्तै, जन्मनेबित्तिकै कुनै विकृति भएको पनि पाइएको छैन।
बीबीसी हिन्दीबाट

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  ०८:५१
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री बिहीबार, असार ४, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ४, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने बिहीबार, असार ४, २०८३
सक्रिय राजनीतिबाट अलग भए महरा, पार्टीका सबै जिम्मेवारीबाट बाहिरिए बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्