• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भियतनामले कसरी रोक्यो कोरोनालाई, जहाँ एक जनाले पनि ज्यान गुमाएका छैनन्

64x64
नेपाल लाइभ आइतबार, वैशाख १४, २०७७  १३:०६
1140x725

एजेन्सी–कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ। अधिकांश देशका नागरिकले कोरोनाका कारण ज्यान गुमाइरहेका छन्। तर यस्ता देशहरु पनि छन्, जहाँ कोरोनाको असर कम देखिएको छ। अहिलेसम्म एक जनाको मृत्यु नहुनेमध्ये देश भियतनाम पनि रहेको छ। 

चीनसँग सीमा जोडिएको यो देशमा कोरोनाका कारण एक जनाको पनि मृत्यु भएको छैन। भियतनाममा ९.७ करोड जनसंख्या रहेको छ। अहिलेसम्म भियतनाममा २७० जना संक्रमित रहेका छन्। यस देशले सुरुवातमै कोरोना भाइरसविरुद्ध आफ्ना नागरिकलाई जागरुक गराएको थियो भने युद्धस्तरमा तयारी गरेको थियो।

यहीकारण यहाँ संक्रमितको संख्या बढ्न पाएन। अहिले यहाँ प्रतिबन्ध हटिसकेको छ। विद्यालयहरु खोल्ने अनुमति दिइएको छ। यस्तो अवस्थामा प्रश्न उठेको छ–यो कसरी सम्भव भयो र उसले कुन मोडल प्रयोग गर्‍यो, जसका कारण त्यहाँ कोरोनाको महामारी फैलिन पाएन। अनि, उसको मोडल अन्य देशका लागि पनि काम लाग्छ त?

छिटै सीमा बन्दको निर्णय 

जनवरीको अन्तिम दिनमा भियतनाममा कोरोना भाइरसको पहिलो संक्रमण देखा पर्‍यो। यसलगत्तै संक्रमण रोक्न आफ्नो सीमा बन्द गर्ने निर्णय गर्‍यो। त्यस्तै सबै प्रमुख विमानस्थलमा दोस्रो देशबाट आउने नागरिकलाई थर्मल स्क्रीनिङ गर्ने व्यवस्था गर्‍यो। विदेशबाट आउनेबाट कोरोना संक्रमण फैलन सक्ने आँकलनका साथ उनीहरुलाई अनिवार्य रुपमा १४ दिनको क्वारेन्टाइनमा राख्यो।

सरकारले यसरी विदेशवाट फर्केकालाई राख्ने क्वारेन्टाइन होटलमा बनाइएको थियो। मार्चको अन्तिम सप्ताहमा भियतनामले सबै विदेशीलाई आउन प्रतिबन्ध लगाइयो। भियतनामी मुलका विदेशी र भियतनामी नागरिकका सदस्यहरुलाई समेत प्रवेशमा रोक लगाइयो।

कन्ट्र्याक्ट ट्रे्सिङमा जोड

कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुलाई आइसोलेसनमा राखेलगत्तै सरकारले उनीहरुको सम्र्पकमा आएकाहरुको खोजी सुरु गर्‍यो। अनि अनि उनीहरुलाई पत्ता लगाउदै कोरोना परीक्षण गर्‍यो। यतिमात्र होइन उसले कम लागत लाग्ने टेष्टिङ किटको पनि विकास गर्न सफल भयो।

Ncell 2
Ncell 2
nimb
nimb

भियतनामसँग ठुलो मात्रामा टेस्टिङका लागि दक्षिण कोरिया र जर्मनी जतिको संशाधन छैन। यही संशाधनको कमिलाई ध्यानमा राखेर उसले कम खर्चको व्यवस्था विकास गर्‍यो। संक्रमर्ण  रोक्न उसले आक्रामक रुपमा ट्र्याक गर्‍यो र संक्रमित मानिसलाई आइसोलेशनमा राख्यो।

समाजलाई सचेत गराइयो

भियनताम सरकारले कोरोना भाइरसविरुद्ध मािनसमा चेतना फैलाउने राष्ट्रिय अभियान सरु ग¥यो। यस अभियानमा साना भिडियो, पोस्टरको माध्यमबाट कोरोना भाइरससँग बच्ने तरिकाका बारेमा जनतालाई जानकारी गराइयो । ऐतिहासिक भियतनाम–अमेरिका युद्धमा भियतनामी रणनीतिको सम्झना दिलाउँदै प्रधानमन्त्री ग्युएन जुआन फुकले मानिसलाई लामो समयसम्म यो महामारीसँग लड्ने तयारी गर्न अपिल गरे ।

न्यु साउथ बेल्स विश्वविद्यालयका  प्रोफेसर कार्ल थयारका अनुसार भियतनामको समाज एकदमै जागरुक छ, जसको फाइदा सरकारले सुरुमै देशव्यापी प्रचार गरेर उठायो। त्यहाँ प्रहरी,सेना र पार्टीले शीर्षस्तरमा लिएको निर्णयमा सहमत हुँदै काम गर्ने पद्धतिमा चलिरहेको उनको अनुभव छ।

Xtrem

Xtrem

 के अन्य देशका लागि भियतनामी मोडल काम आउन सक्छ? 

बीबीसी भियतनाम सेवाका सम्पादक गियांग ग्यूएनका अनुसार सफल भए पनि यी रणनीतिमा आफ्नै किसिमका कमजोरी छन्।  यसको बेफाइदा भनेको छिमेकीका बीचमा पनि एक अर्कालाई शंकाको दृष्टिले हेर्ने क्रम सुरु भएको उनको अनुभव छ।

‘यसबाहेक यो पनि हुनसक्छ कि जबर्जस्ती क्वारेन्टाइनमा पठाइने डरले धेरै संक्रमितहरु सार्वजनिक भएनन् कि?’ उनले भने । भियतनामले जुन तरिका अवलम्वन ग¥यो,  त्यसले त्यहाँको अर्थव्यवस्था पनि प्रभावित भएको छ । कयौ कारोबार बन्द रहेका छन् । सरकारी स्वामित्ववाला भियतनामी एयरलाइन्स अमेरिका, युरोप र पूर्वी एसियाको उडान रद्ध गर्दा करौडो नोक्सानीमा गएको छ। 

लकडाउनभन्दा कति फरक?

भियतनामले संक्रमित मानिसलाई क्वारेन्टाइनमा राख्न सफल भयो । कैंयौ स्थानमा उसले नागरिकको स्वतन्त्रतालाई रोक लगायो।  प्रभावशाली स्थानीय प्रशासन र सशक्त सुरक्षा व्यवस्थाका कारण भियतनामले पुरै जिल्ला क्वारेन्टाइनमा राख्न सफल भयो । युरोपलगायतका देशजसरी उसले लकडाउन लागू गरेन। भियतनामको राजधानी हनोई र दर्जन अरु सहरमा लकडाउन लागू भए पनि अहिले हटिसकेको छ। 

तर अहिले पनि तीन जिल्ला र नगर पूर्ण रुपमा लकडाउनमा छन्। उक्त क्षेत्रमा चार लाख मानिस छन्। यस क्षेत्रको सुरक्षा स्थानीय सेनाले गरिरहेको छ । त्यहाँबाट कोही पनि निक्लन पाउँदैन । 

‘कोरोना भाइरसको प्रभावबाट देशलाई बचाउन राजनीतिक इच्छाशक्तिबाहेक संगठित शासन व्यवस्था र आज्ञाकारी जनता हुन आवश्यक हुने रहे छ ’ग्युएनले भने । 

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १३:०६
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
मुग्लिन–काठमाडौं सडकखण्ड सात घण्टाका लागि बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढीले दुई झोलुङ्गेसहित फलामे पुल बगायो, २२ घर जोखिममा आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्