• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

पाकिस्तानकी पूर्वकप्तान साना मिरले लिइन् सन्यास

64x64
नेपाल लाइभ आइतबार, वैशाख १४, २०७७  ०९:४०
1140x725

काठमाडौं- पाकिस्तानकी पूर्वकप्तान साना मिरले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यास लिएको घोषणा गरेकी छिन्।
पाकिस्तानका सबैभन्दा उत्कृष्ट खेलाडीको परिचय दिएकी सानाले १५ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट विश्राम लिएकी हुन्। पाकिस्तान महिला क्रिकेट टिमबाट सानाले २००५ मा डेब्यु गरेकी थिइन्।

अलराउण्डरको भूमिकामा उदएकी उनले एक सय २० एकदिवसीय खेलमा एक सय ५१ विकेट लिएकी छिन्। उनको एभरेज २४.२७ छ। त्यस्तै एक सय ६ टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट ८९ विकेट लिँदा उनको एभरेज २३.४२ छ। त्यस्तै उनले ब्याटिङतर्फ एकदिवसीय खेलमा एक हजार ६ सय ३० रन बनाउँदा टि–२० मा ८ सय २ रन बनाएकी छिन्।

२०१९ को नोभेम्बरदेखि साना राष्ट्रिय महिला क्रिकेट टिममा थिइनन्। पकिस्तानी महिला टिम इंग्ल्यान्ड टुरमा जाँदा टिममा नपरेकी साना यही वर्ष अष्ट्रेलियामा भएको आइसिसी महिला टि-२० विश्वकपमा पनि उनी परेकी थिइनन्। खराब लयका कारण टिम बाहिर रहेकी उनले दर्शक बनेरै विश्वकप हेर्नु परेको थियो।

सन्यास लिँदै सानाले भनेकी छिन्, ‘मेरो परिवारलाई धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै जसले मलाई कठिन परिस्थितिमा पनि सहयोग गर्नु भएको छ। पाकिस्तानको नेतृत्व गर्दै विश्व स्टरमा पुग्ने मेरो सपनालाई साकार पार्न जसले सहयोग गर्नु भएको छ, उहाँहरुलाई धेरै धेरै धन्यवाद।’

दुई गोल्ड मेडलदेखि शीर्ष बरियतासम्म

Ncell 2
Ncell 2
nimb
nimb

एकदिवसीय क्रिकेटमा पाकिस्तानका लागि साना सर्वाधिक विकेट लिने खेलाडी हुन्। त्यस्तै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा निदा दरपछि सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन्। उनी सर्वाधिक सफल भएकी वर्ष २०१४ हो। यो वर्ष उनले ११ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २१ विकेट लिएकी थिइन्।

साना त्यस्ता खेलाडी खेलाडी हुन्। जसले पाकिस्तानलाई दुई पटकसम्म गोल्ड मेडल दिलाएकी छिन्। सन् २०१० र २०१४ मा भएको एसियन गेम्समा पाकिस्तानलाई सानाले दुई वटा गोल्ड मेडल दिलाएकी छिन्। सन् २०१८ मा उनी एकदिवसीय क्रिकेटको विश्व बरियतामा शीर्ष स्थानमा भइरहिन्।

पाकिस्तानका लागि उनले एकदिवसीय क्रिकेटमा ७२ खेलमा कप्तानीको भूमिका निभाएकी छिन्। जसमा पाकिस्तानले २६ खेलमा जित हात पारेको छ भने ४५ खेलमा हार ब्यहोरेको छ। त्यस्तै, टि-२० क्रिकेटमा ६५ खेलमा कप्तानीको भूमिका निभाउँदा पाकिस्तानले २६ खेलमा जित र ३६ खेलमा हार ब्यहोरेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनलाई टि–२० कप्तानबाट सन् २०१६ को आईसिसी महिला टि–२० विश्वकपपछि हटाइएको थियो। त्यस्तै एकदिवसीय कप्तानबाट पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले सन् २०१७ मा उनलाई हटाएको थियो।

सानाको सन्यासपछि पिसिबीका सिइओ वासिम खानले उनको संघर्ष र सफलता युवा खेलाडीको लागि प्रेरणाको स्रोत बन्ने बताएका छन्। सिइओ खानले भनेका छन्, ‘म साना मिरलाई सफल क्रिकेट करियर बनाएकोमा बधाई दिन चाहन्छु। लामो समय उनले पाकिस्तान महिला क्रिकेटको लागि योगदान दिइन्। उनको योगदान र सफलता हाम्रा युवा खेलाडीका लागि प्रेरणाको स्रोत बन्नेछ।’

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  ०९:४०
  • #cricket

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्