• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाउन क्लिनिकल ट्रायलमा कम्पनी, संक्रमितमा हुँदैछ परीक्षण

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २, २०७७  १५:५४
1140x725

एजेन्सी- अप्रत्याशित ढङ्गले कोरोना भाइरसको संक्रमण विश्वमा फैलँदै गएको छ। यसको नियन्त्रणका लागि विभिन्न देशले उपचार विधी पत्ता लगाउन पहल गरिरहेका छन्। मेडिकल वैज्ञानिकहरू यसको नियन्त्रणका लागि एन्टिभाइरल भ्याक्सिन उत्पादन गर्न तल्लीन छन्। 

बुधबार अस्ट्रेलियाको मेरिल्यान्डस्थित एक बायो टेक कम्पनी नोभाभ्याक्सले कोरोनाविरुद्धको भ्याक्सिन मानवमा परीक्षण गर्ने बताएको छ। आगामी मे महिनाको मध्यमा अस्ट्रेलियामा उक्त भ्याक्सिनको परीक्षण हुने कम्पनीले जानकारी दिएको हो। नोभाभ्याक्स‚ कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेका करीब दुई दर्जन कम्पनीहरूमध्येकै एक हो।

बुधबार नै अर्को कम्पनी मेसोब्लास्टले २ सय ४० जना संक्रमितमा क्लिनिकल ट्रायल सुरू गर्ने बताएको छ। सामान्यतया कोरोना भाइरसविरुद्धको भ्याक्सिनको उत्पादन गर्न कम्तिमा डेढ‚ दुई वर्ष लाग्छ। तर औषधी उद्योगहरू भन्ने यो अवधीलाई सकेसम्म घटाउने र दीर्घकालीनरुपमा हुने भ्याक्सिनको उत्पादन गर्नमा तल्लीन देखिन्छन्।

Philipp Hoffmann, a scientist at the biopharmaceutical company CureVac, demonstrating research on a coronavirus vaccine in Germany.

नोभाभ्याक्सका अनुसार उनीहरूले ल्याब र जनावरहरूमा सो भ्याक्सिनको परीक्षण गर्दा उनीहरूमा यसले एकदमै शक्तिशाली प्रतिरक्षा प्रणालीको विकास र एन्टिबडीको उत्पादन गरिरहको थियो जो कोरोना भाइरससँग लड्नका लागि सक्षम छ।

यदि यही भ्याक्सिनले राम्रोसँग काम गर्‍यो भने पनि यसको अन्तिम उत्पादन बजारमा आउन अझै वर्षदिन अथवा त्योभन्दा बढी लाग्न सक्ने हुन्छ। नोभाभ्याक्सका अनुसार उनीहरूले ल्याब र जनावरमा परीक्षण गरिसकेपछि अब मानवमा गर्न लागिएको हो।

बायोटेक कम्पनी मोडेर्नाले मार्च १५ मा उत्पादन गरेको भ्याक्सिन अझै क्लिनिकल ट्रायलमा छ। अर्को भ्याक्सिन इन्भोभियो फर्मास्युटिकल्सले पनि पहिलोपटक एक युवा भोलेन्टियरमाथि परीक्षण गरेको छ। 

स्वास्थ्य क्षेत्रको चर्चित जोन्सोन एण्ड जोन्सोले आगामी सेप्टेम्बरसम्ममा क्लिनिकल ट्रायल गर्ने विश्वास व्यक्त गरेको छ। उक्त ट्रायलका लागि अमेरिकी स्वास्थ्य विभाग र ह्युमन सर्भिसेसले करीब ५ सय मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

Xinhua Yan, a scientist in the lab at Moderna in Cambridge, Mass., where the biotech company began a clinical trial last month.

ह्युस्टनस्थित युनिभर्सिटी अफ पिट्सवर्ग र बेलर कलेज अफ मेडिसिनका शोधकर्ताद्वारा विकास गरिएको भ्याक्सिन पनि अब मानिसमा परीक्षण गर्नका लागि त्यहाँको खाद्य तथा औषधि प्रशासनसँग अनुमतिको प्रतिक्षा गरिरहेको छ।

‘हामीले सकेको जति सबै कोशिस गरिरहेका छौं।’ बेलर कलेज अफ मेडिसिनको टेक्सास चिल्ड्रेन अस्पताल फर भ्याक्सिन डेभलपमेन्टका को-डाइरेक्टर डा पिटर होटेजले भने।

कोरोना भाइरसका कारण उत्पन्न हुने रोग कोभिड-१९ विरुद्धको भ्याक्सिन अहिलेसम्म विकसित हुन सकेको छैन। विभिन्न देशका वैज्ञानिक‚ डाक्टर‚ कम्पनीहरू यसको विकासका लागि विभिन्न ट्रायल गरिरहेका छन्। यसैबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवेशमा आएर कोरोना भाइरसका लागि उपयोग्य औषधि भनेर मलेरियाको औषधि सुझाएका थिए‚ जसले केही मात्रामा मात्र भए पनि कोभिड-१९ सँग लड्न सक्छ भनेर भनिएको छ।

सबै कोभिड-१९ का बिरामीहरू एकदमै गम्भीर किसिमका हुँदैनन्। कसैलाई सामान्य लक्षणको अनुभव पनि भएको हुनसक्छ। औषधि विशेषज्ञ तथा वैज्ञानिकहरूले कोरोनाबाट संक्रमित भएर गम्भीर प्रकृतिमा पुगिसकेका व्यक्तिका लागि औषधि निर्माण गर्ने गर्छन्।

यस्तो अवस्था त्यही औषधि (भ्याक्सिन) यदि कोरोनाको सामान्य लक्षण भएका मानिसलाई लगाउनाले उक्त भ्याक्सिनले उनीहरूको शरीरभित्र गएर प्रतिरक्षा प्रणालीलाई ‘ओभर-ड्राइभ’ गर्छ जसले गर्दा संक्रमितको अन्य अङ्गमा यसले असर देखाउन थाल्छ। जसले फोक्सोमा झन् असर पनि गर्न सक्छ।

यसलाई मध्यनजर गर्दै अन्य धेरै उपचारका पद्धति पनि अपनाउन आवश्यक ठानेर तिनमा पनि परीक्षण भइरहेको छ।

मेसोब्लास्टका चिफ एक्जेक्युटिभ डा सिल्भ्यु इटेस्कुका अनुसार उनीहरूले केही समयअघि विकास गरेको औषधिको बच्चाहरूमा राम्रो प्रभाव परेको थियो।

जुन औषधिले रोग प्रतिरक्षात्मक शक्ति अभिवृद्धि गराउँछ। उनीहरूद्वारा विकसित उक्त औषधी अहिले खाद्य तथा औषधी विभागले अवलोकन गरिरहेको छ।
अमेरिकाको न्युयोर्कस्थित माउन्ट सिनाइ अस्पतालका ९ कोरोना संक्रमितलाई मेसोब्लास्टको आपतकालीन कक्षमा राखेर उपचार गरिएको थियो।

जसमा ६ जनालाई भेन्टिलेटरबाट सामान्य वार्डमा सारिएको छ भने बाँकी संक्रमितको अवस्था स्थिर रहेकाले उनीहरूलाई आपतकालीन कक्षमै राखिएको डाक्टरहरूले बताए। मेसोब्लास्टद्वारा विकसित उक्त एन्टिभाइरल भ्याक्सिन आशाजनक रहेको डाक्टरहरू बताउँछन्।

A vial of potential coronavirus at Novavax, a biotech company based in Maryland, where efforts are underway to develop a vaccine to fight the virus.

एक बायोटेक कम्पनी फिजरले बिहीबार उनीहरू पनि छिट्टै एक एन्टिभाइरलको भ्याक्सिनको परीक्षण गर्न गइरहेका छन्। करीब १८ लाखको हाराहारीमा मानिसहरू कोरोना संक्रमित भएका छन्। दीर्घकालीन रुपमा भ्याक्सिन पत्ता लाग्न अझै कम्तिमा पनि केही वर्ष लाग्ने विशेषज्ञहरू बताउँछन्।

‘यदि कोरोनाविरुद्धको भ्याक्सिन पत्तामात्र लाग्यो भने पनि हामी खुलेयामरुपमा बाहिर हिँडडुल गर्न सक्छौं।’  नोभाभ्याक्सका रिसर्च एण्ड डेभलपमेन्टका प्रमुख ग्रेगोरी ग्लेन भन्छन्।

विभिन्न कम्पनीहरूले जनावरहरूमा विभिन्न परीक्षण गरिरहेका छन्। यदि परीक्षण गरिएका औषधिहरूले कोरोना निको पार्न सफल भए भने पनि धेरै जनामा गरिएको ट्रायलपछि मात्र बजारमा आउँछ। यसो हुँदा स्वभावतः धेरै समय लाग्ने नै भयो।

‘भाइरस अहिले भीडभाड भएको सहरी इलाकातिर पसेको छ। जहाँबाट सजिलै एकबाट अर्कोमा फैलन सहज हुन्छ‚’ डाक्टर होटेजले भने‚ ‘यस्तो ठाउँमा कसरी सामाजिक दूरी कायम गर्ने? यो त असम्भवप्रायः कुरा हो।’

‘हामीले कसरी देशव्यापी रुपमा यसलाई २-३ वर्षसम्मका लागि लैजाने भन्ने विषयमा रोडम्याप बनाइरहेका छौं‚’ उनले भने‚ ‘यस्तैखाले महामारी सन् १९१८ मा पनि आएको थियो। हामीले बनाउने रोडम्याप त्यहीबेलामा हामीले देखेकोजस्तो हुनेछ। सो बेलामा पनि कोभिड-१९ जस्तै संक्रमण फैलिएको थियो।’
न्युयोर्क टाइम्सबाट

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्