• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

के निको भएका कोरोना बिरामीको रगतले ठिक हुन्छ कोरोना?

64x64
नेपाल लाइभ बिहीबार, चैत २७, २०७६  २२:०६
1140x725

नयाँ दिल्ली- भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर)ले कोरोना भाइरसका  बिरामीको उपचार गर्नका लागि केरल सरकारका तर्फबाट सुझाइएको कोन्ब्लेसेन्ट प्लाज्मा थेरापीलाई अनुमति दिएको छ। केरला सरकारका तर्फबाट गठित एक मेडिकल  टास्क फोर्सले कोरोना महामारीसँग लड्नका लागि यो थेरापी प्रयोगमा ल्याउन सिफारिस गरेको थियो। 

के हो प्लाज्मा थेरापी?
यसलाई साधारण रुपमा बुझ्ने हो भने एक बिरामीलाई जितेको मानिसबाट गरिने उपचार हो। कुनै मानिस कोरोना भाइरस लागेर निको भएको छ भने उसको रोग प्रतिरोधी एन्टिबडिज विकास हुन्छ त्यसैमार्फत नयाँ बिरामीको उपचार गर्ने गरिन्छ। सोही मानिसको एन्टिबडिजको सहयोगले कोरोनाको संक्रमण रहेका नयाँ बिरामीको रगतमा मिसाएर उपचार गरिन्छ। टास्क फोर्सका एक सदस्य एवं कोझिकोडस्थित बेबी मेमोरियल अस्पतालमा क्रिटिकल केयर विशेषज्ञ डा अनुप कुमार यो प्रभावकारी उपचार पद्धति भएको बताउँछन्। 

‘कुनै बिरामीको शरीरमा भएको एन्टिबडिज ऊ ठिक भएको १४ दिनभित्र झिक्न सकिन्छ‚’ डा अनुप भन्छन्‚ ‘कोरोना भाइरसको दुई पटक टेस्ट गर्न जरुरी हुन्छ।’ 

ठिक भएको बिरामीको एलिजा (एन्जाइम लिन्क्ड इम्युनोर्सोर्बेन्ट) टेस्ट गरिन्छ जसले गर्दा उसको शरीरमा भएको ऐन्टिबडिजको मात्रा पत्ता लाग्दछ। तर ठिक  बिरामीको शरीरबाट रगत निकाल्नुभन्दा पहिले राष्ट्रिय मानकको रुपमा शुद्धता जाँच गरिन्छ। तिरुअन्तपुरमस्थित चित्रा तिरुनाल इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका डा देबाशीष गुप्ताले भने‚ ‘यो प्रकरणमा कुनै छुट दिइने छैन।’ 

स्वास्थ्य कर्मी, कोरोना वायरस

कसरी निकालिन्छ रगत
ठीक भइसकेका रोगीको शरीरबाट एस्पेरेसिस विधीबाट रगत निकालिन्छ। उक्त रगतमा भएको प्लाज्मा वा प्लेटलेट्सजस्ता अवयवहरु निकालेर बाँकी रगत सोही रोगीको शरीरमा हालिन्छ। डा अनुपाका अनुसार ऐन्टिबडिज केवल प्लाज्मामा रहेको हुन्छ। दाताको  शरीरमा लगभग ८०० मिलिटिर प्लाज्मा रहेको हुन्छ। यसबाट रोगीलाई लगभग २०० मिलिटिर रगत चढाउन आवश्यक हुन्छ। अर्थात एक दाताको प्जाज्मा चार रोगीका लागि प्रयोग हुन सक्दछ। ‘यस्तो रगत केवल कोरोना भाइरसका रोगीलाई दिन सकिन्छ अरुलाई सकिँदैन’ डा गुप्ताले भने।

कति छ सुधार हुने सम्भावना?
‘यो प्लाज्मा यस्ता बिरामलाई दिन जरुरी छैन‚ जसलाई ज्वरो, खोकी र श्वास लिन समस्या भइरहेको छ’ डा अनुप कुमारले भने‚ ‘यस्ता बिरामीलाई दिनुपर्दछ‚ जसको अवस्था एकदमै जटिल छ, पर्याप्त अक्सिजन लिन सकिरहेको छैन।’ यसबाट बिरामीको स्वास्थ्यावस्थामा ४८ देखि ७२ घन्टामा  सुधार हुने उनको दाबी छ। 

स्वास्थ्य कर्मी, कोरोना वायरस

Ncell 2
Ncell 2
nimb
nimb

अब के हुन्छ?  
आइसिएमआरको अनुमतिप्राप्त भएपछि अब केरलाको स्वास्थ्य मन्त्रालय ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाको पञ्जुरीको पर्खाइमा रहेको छ। टास्क फोर्सको सदस्यहरु यसका लागि धेरै समय नलाग्ने दाबी गर्दै आएका छन्। तर यो टिमसँग क्लिनिकल  ट्रायलका लागि छोटो समय हुनेछ।

अहिले चीन र दक्षिण कोरियामा पनि यही उपचारको प्रयोग गरिएको छ। ‘हामीलाई क्लिनिकल ट्रायलका लागि एलिजा टेष्ट किट मगाउनुपर्ने देखिएको छ’ डा अनुपले भने‚ ‘हामीले पहिले नै यसको अर्डर गरेका छौं, यो दुनियाको महंगो किट्स भएकाले केही समय लागेको हो।’ केरलामा हालसम्म ८० भन्दा धेरै मानिसहरू कोरोना भाइरसलाई जितेर घर फर्केका छन्। 

स्वास्थ्य कर्मी, कोरोना वायरस

‘हामीले अब पत्ता लगाउने भनेको यसरी उपचारपछि घर गएकामध्ये कति जना १४ दिनको क्वारेन्टाइन समय पार गरेका छन्‚’ ’डा पवनले भने‚ ‘हामीसँग यकिन तथ्यांक त छैन तर हामी यीमध्ये धेरैको प्जाज्मा लिन सक्नेछौं।’ 

Xtrem

Xtrem

कति हुन्छ खर्च?
डा अनुपका अनुसार यसको उपचार खर्च दुईदेखि अढाई हजार रुपैयाँ खर्च हुनेछ किनकी यो सरकारी अस्पतालमा उपचार हुने भएकाले महङ्गो नहुने उनको विश्लेषण छ। 

प्लाज्मा थेरापी नै किन? 
यसको पछाडि ठूलो कारण छ। पहिलो कुरा त कोरोना भाइरस संक्रमणको अलग्गै औषधी छैन। दोस्रो सदियौंदेखि संक्रामक रोगको उपचारका लागि प्लाज्मावाला उपचार प्रयोग हुँदै आएको छ। योभन्दा पहिला सार्स, मर्स र एचवानएनवान भाइरसको उपचारमा पनि प्जाज्मा थेरापीको प्रयोग गरिएको थियो।

बिबिसी हिन्दीबाट

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  २२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : मुग्लिनमा सतर्क रहन प्रहरीले माइकिङ गर्दै आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि, बेनीघाटसम्म अति उच्च जोखिम आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्