Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अनलाइन कक्षा शुरु गर्न त्रिविसँग पूर्वाधारै छैन

64x64
प्रजु पन्त बिहीबार, चैत २७, २०७६  २१:४८
1140x725

त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले स्नातकोत्तर अथवा सोभन्दा माथिको कक्षा सञ्चालन गर्न विषयगत  विभागलाई बुधबार अपिल गर्‍यो। बुधबार जारी गरिएको अपिलमा डिन र विभागीय प्रमुखहरूको समन्वय तथा शिक्षक विद्यार्थीको सहमतिमा सम्भव भएसम्म स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहका पठनपाठन तुरुन्तै वैकल्पिक शिक्षण विधि अनलाइनबाट सुरु गर्न अपिल गरेको थियो।

त्रिवि उपकुलपति धर्मकान्त बास्कोटाले चैत २६ गते  जारी गरेको अपिलमा कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी आवश्यक जनशत्ति स्रोत उपलब्ध गराउने प्रतिबद्धता चैत १० गते नै पठाइएको, कर्मचारी प्राध्यापक, तथा पदधिकारीको व्यत्तिगत रुपमा निश्चित रकम कोभिड-१९ नियन्त्रण कोषमा दाखिला गरिएको, ४ वटै अनुसन्धान केन्द्रलाई अनुसन्धानको जिम्मेवारी दिएको, विभागलाई सम्भव भएसम्म कक्षा सञ्चालन गर्न अपिलमा उल्लेख छ।

अनलाइन कक्षा कति सम्भव?
अपिल नम्बर एकको (क)मा तुरुन्तै कक्षा सञ्चालन गर्न अपिल गरिएकोमा अपिल नम्बर एकै (ख)मा भने अनलाइन माध्यमबाट पठनपाठन गर्दा आवश्यक पर्ने पूर्वाधार विकास, प्राध्यापकहरूलाई चाहिने अभिमुखीकरण तालिम, सहज तथा द्रुत इन्टरनेट उपलब्धताको स्रोत विश्वविद्यालये खोजी गर्ने उल्लेख छ। 

यही बुँदाबाट अनलाइनबाट पढाउन अपिल गरेपनि विश्वविद्यालयसँग पर्याप्त स्रोतसाधन उपलब्ध नभएको देखिन्छ। व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माका अनुसार व्यवस्थापन संकायमा एमबिए, एमबिआइटी, एमबिएम, कक्षा सञ्चालन गरिरहेको भए पनि एमबिएसको कक्षा सञ्चालन गर्न गाह्रो भएको बताए। 

‘विश्वविद्यालयमा देशभर स्नातक, स्नातककोत्तर एमफिल गरी पौने २ लाख विद्यार्थी अध्ययनरत छन्,' डिन शर्माले भने, ‘निश्चित कोटा तोकिएका एमफिल/एमबिए/एमबिआइटीका कक्षा सञ्चालन गर्न सहज भए पनि एमबिएस र बिबिएसको कक्षा सञ्चालन गाह्रो छ।’

डिन शर्माका अनुसार एमबिएस र बिबिएसमा विद्यार्थी धेरै छन्। मेचीदेखि महाकालीसम्मका विद्यार्थी हुने र सबैसँग इन्टरनेट पहुँच नभएका कारण सम्पर्क गर्न गाह्रो भएको उनले बताए। 

 

Ncell 2
Ncell 2
nimb
nimb

व्यवस्थापन संकाय  अन्तर्गतको एमफिल, स्कुल अफ म्यानेजमेन्टका कक्षा, त्रिविका आङगिक क्याम्पस सरस्वती क्याम्पस र पब्लिक युथ क्याम्पसमा पनि कक्षा सञ्चालन भइरहेको डिन शर्माले जानकारी दिए। उनकाअनुसार भ्याली बाहिर महेन्द्र मोरङ क्याम्पस, पाल्पा र धरानका आंगिक क्याम्पसमा पनि पढाउने तयारी गरिरहेको उल्लेख गरे। व्यवस्थापन संकायले एमफिलका कक्षा लकडाउन भएको पहिलो हप्ताबाटै सुरु गरेको शर्माले बताए। 

त्रिविको अकर्मण्यता
नेपाली उखानै छ, ‘जब भयो राती, तब बूढी ताती’। समय हुन्जेल केही नगर्ने तर समय घर्किसकेपछि भने केही गर्ने सरकारदेखि त्यस मातहतका सबै निकायको नियति नै हो। उपकुलपतिले जारी गरेको अपिल नम्बर ३ को (ङ)ले त्यस्तै सङ्केत गर्छ। 

‘लामो समयसम्म पठनपाठन अवरुद्ध हुने हुँदा केकस्तो पठनपाठन विधि र पद्धति अवलम्बन गरेर शैक्षिक क्यालेन्डर नियमित र व्यवस्थित गर्न सकिन्छ भन्ने लगायतका शैक्षिक गतिविधिमा अनुसन्धानको जिम्मा शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सिइआरआइडी)लाई दिने उल्लेख छ।’

Xtrem

Xtrem

वि सं २०७२  वैशाख १२ मा आएको भूकम्पले पनि विश्वविद्यालयको पठनपाठन अवरुद्ध भएको थियो। त्यसपछि नै अनुसन्धान सुरु गरेको भए विपित्तिमा काम लाग्थ्यो। विपित्ति आउँछ भन्ने थाहा नभएकाले केही तयारी गर्न नपाइएको तर्क गर्छन् व्यवस्थापन संकायका डिन डिल्ली राज शर्मा। 

यसअघि के के भएन भन्दा पनि अब के के गर्नुपर्छ भन्नेमा त्रिवि केन्द्रित भएको शिक्षाध्यक्ष शिव भुसालको भनाइ छ। ‘भूकम्पपछि नै हामीले आइटिका क्लास बढाएका हौँ,’ भुषालले भने, ‘विस्तारै सिक्दै जाने हो। ढिलै भएपनि सुरुवात त गरेका छौँ।’

शिक्षाध्यक्ष भुसालका अनुसार मानविकी तर्फ स्नातकोत्तर तहमा ८ हजार विद्यार्थी अध्ययनरत छन्। सुरुवातको चरणमा एमफिल, पिएचडीका लागि अनलाइन कक्षा सुरु गर्ने उनको दाबी छ। 

भुसालका अनुसार आंगिक क्याम्पसलाई सम्नवय गरेर म्यासेन्जर ग्रुप, भाइबरलगायतबाट विद्यार्थी इन्गेज गराउने र पछि सफ्ट्वेयरमार्फत पढाउनेबारे छलफल भएको बताए। व्यवस्थापनका केही कक्षा सुरु भइसकेपनि मानविकीका भने भएका छैनन्। व्यवस्थापन संकायले जुम सफ्टवेयरमार्फत पढाएको डिन डिल्लीराज शर्माको भनाइ छ। 

त्रिविमा लाखौँ विद्यार्थी अध्ययनरत छन्। उपत्यका बाहिरबाट अध्ययनकै लागि आउने विद्यार्थीको सङ्ख्या पनि ठूलो छ। सरकारले चैत ११ गतेदेखि लकडाउन लागु गर्ने भएपछि अधिकांश विद्यार्थी गाउँ फर्कीसकेका छन्। आफ्नो वेबसाइटसमेत राम्रो सँग अप्डेट नगर्ने त्रिविले सबै विद्यार्थीलाई कसरी इन्गेज गराउँछ चुनौती देखिन्छ। तर चुनौतीका बाबजुद पनि अनलाइन कोर्षमा धेरै विद्यार्थी सहभागी हुनेमा आशावादी छन् शिक्षाध्यक्ष भुसाल। 

‘सरकारले प्राथमिक तहका विद्यार्थीलाई अनलाइन कोर्ष गराउने तयारी गरेको छ,’ उनले भने, ‘युनीर्भसिटी पढ्ने विद्यार्थीलाई कसो नसिकिएला त?’

पहिलो चरणमा विद्यार्थीलाई 'इन्गेज' गराउने, दोस्रो चरणमा 'रिभिजन' गर्ने तेस्रो चरणमा कक्षा सञ्चालन गर्ने त्रिविको लक्ष्य छ। रेक्टरको भुसालका अनुसार यसको तयारीको लागि प्राध्यापक तथा क्याम्पसलाई आवश्यक सहयोग त्रिविले गर्ने बताए। उनका अनुसार केही विद्यार्थी अनलाइन क्लास लिन बञ्चित भए उनीहरूका लागि पछि पढाइने पनि बताए। 

ठूलो सङ्ख्यामा विद्यार्थी हुनु, विद्यार्थीको रेकर्ड राम्रोसँग नराख्नु, समयमा नै वैकल्पिक शिक्षण पद्धति विकास गर्न नसक्नु, विश्वविद्यायय प्रविधिमैत्री नहुनुलगायतका थुप्रै चुनौतीका बाबजुद त्रिविले अनलाइनबाट पढाउन समस्या हुने देखिन्छ।

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  २१:४८
  • #कोरोना_अपडेट
  • #त्रिवि

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल बिहीबार, असोज २२, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
स्ववियुमा अवसर गुमाएका अनोज कांग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्