काठमाडौं–नेपालमा रहेका बेलायती नागरिक लैजान टाइटन एयरको जहाज काठमाडौं आउने भएको छ। बेलायती दूतावासको चार्टरमा टाइटन एयरको जहाज नेपाल आउन लागेको हो। बुधबार बिहान ११ बजे काठमाडौं आइपुग्ने जहाजले झन्डै २ सय ७० नागरिक लैजाने छ।
यसैगरी जर्मन नागरिक लैजान कतार एयरको जहाज पनि आउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।