• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

म्याग्दीमा चालककाे अग्रसरतामा सडकको स्तरोन्नति, अनुगमनमा आएका जनप्रतिनिधि दंग

64x64
नेपाल लाइभ मंगलबार, चैत २७, २०७४  ०४:१३
1140x725

बेनी–  ‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानै छ। दैनिक आवतजावत गर्ने सडकमा भोगेको दुःखलाई बुझ्दै म्याग्दीका एक चालकले आफूलाई अचानो सम्झिएर खुकुरीजस्तै जोखिमपूर्ण सडकलाई मर्मत तथा स्तरोन्नति गरी नमूनायोग्य बनाएका छन्। 

दैनिक यात्रु लिएर गाउँसम्म पुग्ने सडकको मर्मत तथा स्तरोन्नतिको जिम्मा पाएपछि भकिम्लीका एक युवाले दुई महिनासम्म गाडी चलाउने पेशालाई छोडेर सडक स्तरोन्नति गरेका हुन्। बेनी नगरपालिका–३ भकिम्ली जोड्ने सडकमा नगरपालिकाबाट विनियोजित बजेटबाहेक पनि स्थानीयको जनश्रमदानबाट सडकका जोखिमपूर्ण ठाउँको मर्मत तथा स्तरोन्नति गरी नमूना बनाइएको छ। 

सदरमुकाम बेनी नजिक भए पनि जिल्लाकै जोखिमपूर्ण घुम्ती, साँघुरो तथा भिरालो सडकका कारण अति आवश्यकबाहेक पैदलयात्रा गरी सदरमुकाम आउने भकिम्लीबासीको समस्यालाई समाधान गर्न सडक निर्माण उपभोक्ता समितिको जिम्मेवारी लिएर बस चालक समेत रहेका भानुभक्त थापाले जोखिमपूर्ण सडकमा सहजै आवतजावत गर्ने बनाएका हुन्। 

‘बस चालक भएर यात्रुलाई सम्झिएर सडक मर्मतमा समय दिएको थिएँ। जहाँ यात्रु यात्रामा त्रसित हुन्छन् त्यहाँ मैले धेरै समय दिएर मर्मत गर्न लगाएँ।’, थापाले भने।

बेनी–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने सडक मर्मत तथा स्तरोन्नतिमा नगरपालिकाले विनियोजन गरेको २४ लाख १२ हजार रुपैयाँ बजेट अपुग भएपछि जोखिमपूर्ण सडक मर्मतमा स्थानीयवासीले समेत ५ लाख रुपैयाँ बराबरको जनश्रमदान गरेको उनले बताए।

Ncell 2
Ncell 2

‘जोखिमपूर्ण सडक मर्मतमा स्थानीयले दैनिक सहयोग गर्नुभयो। सडकलाई जोखिममुक्त बनाउन प्राविधिक सहयोगलाई पनि ध्यान दिइयो।’, थापाले भने।

उनले विनियोजित बजेटबाट अति जोखिमपूर्ण मानिएको आपाँरुखमा ८४ मिटर ढलान, विभिन्न ६ ठाउँमा तारजाली, घुम्ती सुधार, ग्रेड मिलाउने, साँघुरो र भिरालो जमिनमा पक्की वालका साथै सडक फराकिलो बनाइएको जानकारी दिए। 

दुधेखोला–भकिम्ली सडक निर्माण आयोजनाकी सचिव रुपा क्षेत्रीले सडक मर्मत गर्दा स्थानीयले आफ्नो घरायसी कामसमेत छोडेको बताइन्। उनका अनुसार इस्टिमेटभन्दा धेरै तारजाली तथा चालकको आत्मबल बढाउने गरी जोखिमपूर्ण ठाउँमा रडकोे प्रयोग गरी वाल लगाइएको छ। 

भकिम्लीको जोखिमपूर्ण सडकको स्तरउन्नति गरी उपभोक्ता समितिले बजेटलाई सदुपयोग गरेको वडाध्यक्ष पदम पुनले बताए। ‘अनुगमनमा आएका जनप्रतिनिधि समेत सडकको अवस्था देखेर दंग परेका छन्। बजेटको पूर्णरुपमा सदुपयोग भएको छ।’, पुनले भने।

उनले सडकमा दैनिक आवतजावत गर्ने चालक नै अध्यक्ष भएपछि सडकले नयाँ रुप लिएको दावी गरे। करीब १४ किलोमिटरको सडकबाट भकिम्लीका ६ सय घरधुरी लाभान्वित हुनेछन्। सो सडकको २०६६ सालमा ट्र्याक खोलिएको थियो।

सडक निर्माणबाट स्थानीयलाई आवतजावतसँगै पर्यटकीयस्थल स्वर्गाआश्रम, बेलढुंगा र छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिकाको धम्जालगायत छिमेकी मंगला गाउँपालिकाको बरांग्जालगायतका क्षेत्रका बासिन्दाले समेत प्रयोग गर्ने गरेका छन्। (ध्रुवसागर शर्मा/रासस)

प्रकाशित मिति: मंगलबार, चैत २७, २०७४  ०४:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजीनामा दिएर घण्टीघर पुगे बालेन शाह
निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् मन्त्रीहरूसहितको बैठक
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
राजीनामा दिएर घण्टीघर पुगे बालेन शाह आइतबार, माघ ४, २०८२
निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् मन्त्रीहरूसहितको बैठक आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्