• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सरकार सकभर संक्रमण फैलिन नदिन र फैलिहालेमा नियन्त्रण गर्न तयारी अवस्थामा छ : प्रधानमन्त्री

64x64
नेपाल लाइभ मंगलबार, चैत २५, २०७६  ११:२३
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकभर संक्रमण फैलिन नदिन र फैलिहालेमा पूर्ण नियन्त्रण गर्न तयारी अवस्थामा रहेको बताएका छन्।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको काम र थप तयारीका बारेमा जानकारी दिए।

'हामी अझै पनि उच्च जोखिममा छँदैछौं', उनले भने।

प्रधानमन्त्री ओलीले नेपाल कोरोना भाइरस विरुद्धको लडाइँमा होमिएको बताए। नेपालमा अहिलेसम्म ९ जनामा मात्रै संक्रमण भए पनि उच्च जोखिम कायमै रहेको उनले बताएका छन्। 

उनले श्रमिक, व्यवसायी र विद्यार्थीमा लकडाउनका कारण परेको प्रभावप्रति आफू संवेदनशील रहेको पनि बताएका छन्।
प्रधानमन्त्री ओलीले लकडाउनलाई पूर्ण पालना नगर्ने हो भने जोखिम अझै बढ्न सक्ने पनि बताए।

सीमित पूर्वाधार र स्वास्थ्य सामग्रीको सिमितताका बीच सेवामा खट्ने स्वास्थ्यकर्मीसहित राष्ट्रसेवकको भूमिका प्रसंशनीय रहेको उनले उल्लेख गरेका छन्। 

प्रदेश र स्थानीय तहको भूमिका प्रभावकारी रहेको भन्दै जनप्रतिनिधिको भूमिकाप्रति सम्मान व्यक्त गरेका छन्। उनले स्थानीय समुदाय र सामाजिक संघसंस्थाको भूमिकाप्रति पनि उनले सम्मान व्यक्त गरेका छन्।

नेपालमै कोरोना संक्रमण भएसँगै नेपाल दोस्रो चरणको जोखिममा परेको उनले बताए। प्रधानमन्त्री ओलीले रोकमथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति र सिसिएमसीले काम अघि बढाइरहेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

पहिचान, परीक्षण र उपचारका लागि चारवटा संरचना खडा गरिएको उनले बताए। ओलीले सबैको साझेदारीमा सिसिएमसी सञ्चालन हुने पनि उनले बताए।

मुलुकभर २० हजार ५ सय ६६ जनालाई राख्न सक्ने गरी क्वारेन्टाइन तयार रहेको पनि उनले बताए। ९ हजार क्वारेनटाइनमा रहेको र ३ हजार आइसोलेसन बेड रहेकोमा ९५ जना रहेको पनि उनले बताए। 

प्रधानमन्त्री ओलीले संक्रमण फैलिन नदिन सबै शक्ति परिचालन गरिरहेको उनले बताए। उनले सोमबारसम्ममा १८ सय जनाको परीक्षण गरिएको बताए। र्‍यापिड डिटेक्सन टेस्टमार्फत हजारौँको उपचारको तयारी गरिएको पनि उनले बताए।

प्रधानमन्त्री ओलीले यसबीच हजारौँ मानिस स्वदेश फर्किएको र उनीहरुले सरकारको आग्रहअनुसार क्वारेन्टाइनमा बस्न अस्वीकार गर्दा त्यसको मूल्य समाजले चुकाउनुपर्ने बताए। 

उनले संक्रमणको जोखिम न्यूनीकरण गर्न सीमाको पारिपटी रहेका २ हजार १ सय ४७ नेपालीलाई उतै क्वारेन्टाइनमा राखिएको र नेपालमा ७ सय भारतीयलाई क्वारेन्टाइनमा राखिएको उनले उल्लेख गरेका छन्। निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर नेपाल भित्र्याइने उनले उल्लेख गरे। 

विदेशमा रहेका नेपालीहरुका समस्या समाधानका लागि दूतावासहरु सक्रिय रहेको उनले बताए। नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीसँग आफूले टेलिफोन गरिरहेको उनले जानकारी गराएका छन्।

प्रधानमन्त्री ओलीले अबको २ साता नेपालका लागि उच्च जोखिमपूर्ण हुनसक्ने बताएका छन्। यसै हप्ताबाट प्रयोगमा ल्याएको र्‍यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमितहरुको पहिचानमा सहयोग गर्ने उनले बताएका छन्।

सिसिएमसीले संभावित जोखिमपूर्ण जिल्लामा जनशक्ति परिचालन गरिसकेको पनि उनले बताए।

उनले मुलुक दुई सातादेखि मुलुक लक डाउनमा रहेको बताउँदै त्यसबाट परिरहेको दुःखप्रति  सहानुभूति व्यक्त गरे। 'महामारीका विरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने हामी सबैलाई थाहा छ', उनले भने।

उनले लकडाउनको बाँकी अवधिका लागि पनि धैर्यता र सहयोगका लागि अनुरोध गर्छु।

उनले संकटको घडीमा जो जहाँ छौं त्यहीँ बस्न आग्रह गरे।

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  ११:२३
  • #oli
  • #PM

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्