Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरस : कस्ता लक्षण देखिए चिकित्सककहाँ जानै पर्छ?

64x64
नेपाल लाइभ सोमबार, चैत २४, २०७६  २१:४१
1140x725

कोभिड-१९ रोग कोरोना भाइरस परिवारको एक भाइरसबाट हुने रोग हो। यसअघि कहिल्यै पनि यो भाइरस मानिसमा देखिएको थिएन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हाल यसलाई महामारी घोषणा गरेको छ। 

कोरोना भाइरसका लक्षण के हुन्?
डब्लुएचओका अनुसार कोभिड–१९ का मुख्य लक्षण ज्वरो, थकान र सुक्का खोकी हुन्। केही बिरामीमा सिँगान बग्ने, गला दुख्ने, नाकमा रगत जम्मा हुने, दुख्ने वा झडापखाला लाग्ने पनि हुन सक्छ। केही संक्रमितले भने स्वाद र गन्ध थाहा पाउने क्षमता गुमेको पनि बताउने गरेका छन्। 

कोरोना भाइरस संक्रमितमध्ये करिब ८० प्रतिशतले समान्य लक्षण अनुभव गरेका छन्। उनीहरु कुनै विशेष उपचार बिनै ठिक पनि हुने गरेका छन्। कोरोना संक्रमितमध्ये प्रत्येक ६ जनामा जना मात्रै गम्भीर बिरामी हुने विश्व स्वाथ्य संगठनको भनाइ छ। वृद्ध र यसअघि नै उच्च रक्तचाप, मधुमेध, स्वाश्वास प्रश्वास सम्बन्धी गम्भीर समस्या रहेका, मुटु रोग वा समस्या भएकालाई यो रोगबाट धेरै खतरा हुन्छ। 

बेलायतमा  राष्ट्रिय स्वाथ्य सेवा (एनएचएस)ले यसका केही विशेष लक्षणको पहिचान गरेको छ।
उच्च ज्वरो : छाती वा ढाडमा निकै तातो अनुभव हुन्छ।
नयाँ लगातार खोकी

यी लक्षण देखिए चिकित्सकको परामर्श लिनै पर्छ। यो भाइरल निमोनिया भएकाले यसको उपचारमा एन्टिबाइटिकको प्रयोगको कुनै अर्थ हुन्न। हामीसँग फ्लूविरुद्ध भएका एन्टिभाइरल औषधिले काम गर्दैन र यसको कुनै खोप पनि छैन। यसको उपचार बिरामीको रोग प्रतिरोधात्मक प्रणालीमा निर्भर रहन्छ।

ज्वरो र खोकी देखिए चिकित्सक कहाँ जानुपर्छ? 
बेलायतमा रष्ट्रिय स्वास्थ्य सेवाले ज्वरो र खोकी लागेका सबैलाई कम्तीमा पनि  ७ दिन घरमै बस्न सुझाव दिएको छ। परिवारसँगै बस्नु हुन्छ भने संक्रमण घरबाहिरका मानिसलाई हुन नदिन १४ दिन घरमै बस्नुपर्छ। यो सबैमाथि लागू हुन्छ, चाहे उनीहरु विदेश गएका नै किन हुन्। 

कोरोना भाइरससम्बन्धी जानकारीका लागि बेलायतमा राष्ट्रिय स्वास्थ्य सेवाले कोराना भाइरसलक्षित बेवसाइटमा नयाँ नयाँ विवरण अपडेट गरिरहेको हुन्छ। यदि तपाईंलाई अप्ठ्यारो भयो वा यस्ता लक्षण ७ दिन भन्दा बढी समयसम्म देखिए भने अस्पताललाई खबर गर्नुपर्छ। अस्पताल नपुगेसम्म उनीहरुको भाइरस परीक्षण हुँदैन। 

भाइरस संक्रमण रोक्न धेरै देशले यतायातमा प्रतिबन्ध लगाएका छन् र लकडाउन गरेका छन्। स्वास्थ्य सहयोगका लागि तपाईंले स्थानीय अधिकारीसँग ताजा सल्लाह लिनुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यो सामान्य रुँघा भन्दा किन खतरा छ, विशेषज्ञ किन चिन्तित छन्?
नयाँ कोरोना भाइरस कति खतरानाक छ भन्ने कुरा यकिनका साथ अझसम्म भन्न सक्ने अवस्था छैन। धेरै विवरण नआएसम्म यो थाहा पनि हुँदैन। तर, यसको मृत्युदर युवामा १ प्रतिशतभन्दा कम छ भने वयस्क या कमजोर स्वाथ्य हुनेहरुको ३ प्रतिशत छ। समान्यतया मौसमी रुँघाको मृत्युदर १ प्रतिशतभन्दा कम हुन्छ र प्रत्येक वर्ष विश्वभर ४ लाखको ज्यान जाने अनुमान गरिँदै आएको छ। सार्सको मृत्युदर १० प्रतिशतभन्दा बढी थियो।

अन्य रुँघाभन्दा यसमा मुख्य फरक भनेको यसको कुनै खोप छैन। यसको अर्थ कमजोर मानिस–वयस्क, श्वासप्रश्वाससम्बन्धी समस्या भएका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई जोगाउन कठिन छ। 

यदि तपाईं अस्वस्थ हुनुभयो भने हात धुने र अन्य मानिससँगको भेटघाट बन्द गर्नु महत्वपूर्ण हुन्छ। 

के अरु कुनै कोरोना भाइरस पनि छन्?
सार्स र मेर्स पनि कोरोना भाइरसकै एक प्रजातिबाट हुन्छ। यी दुवै रोग जनावरबाट उत्पति भएका थिए। ‍सन् २००२ मा विश्वभरका करिब ३७ देशमा सार्स फैलिएको थियो। विश्वलाई आतंकित बनाएको यसका कारण ८ हजार संक्रमित भएका थिए भने ७ सय ५० जनाको मृत्यु भएको थियो। 

Xtrem

Xtrem

मेर्स भने मानिसबाट मानिसमा सजिलै सर्छ तर धेरै घातक हुन्छ। २५ हजार संक्रमितमध्ये ३५ प्रतिशतको ज्यान मर्सले लिएको थियो।
दि गार्जियनबाट

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  २१:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल बिहीबार, असोज २२, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
स्ववियुमा अवसर गुमाएका अनोज कांग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्