• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकारले निर्णय गर्‍यो, अब पालना गरौं

64x64
नेपाल लाइभ सोमबार, चैत १०, २०७६  २३:१०
1140x725

विश्वव्यापी रूपमा बढिरहेको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मंगलबार बिहानबाट लागू हुने गरी एक साताका लागि अत्यावश्यक सेवामा संलग्न बाहेकलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

व्यक्तिबाट व्यक्तिमा सहजै संक्रमण हुने र प्रभावकारी उपचारको विधिसमेत पहिल्याउन नसकिएको अवस्थामा नागरिकलाई एक अर्काबाट अलग्याउनु अहिलेको बाध्यात्मक अवस्था हो।

चीनको वुहानबाट शुरु भएको संक्रमणले विश्वव्यापी महामारीको रूप लिँदै एक सय ८७ देशमा पुगिसकेको र नेपालमा सोमबार नयाँ संक्रमित फेला परेपछि संक्रमण फैलनबाट रोक्न लकडाउनको विकल्प थिएन। यही बाध्यात्मक अवस्थामा सरकार लकडाउनको निर्णयमा पुगेको देखिन्छ। 

आफ्ना नागरिकलाई संक्रमणबाट सक्दो जोगाउन हरेक देशले हरसम्भव उपाय अपनाए पनि प्रत्येक दिन संक्रमितको संख्या बढिरहेको छ। विश्व हल्लाउने महाशक्ति राष्ट्रहरुसमेत कोरोना भाइरसको आक्रमण सामु निरीह देखिएका छन्। उनीहरूसमेत लकडाउनमा गइसकेको अवस्थामा नेपाल लकडाउनको चरणमा प्रवेश गर्नु स्वभाविकै हो। 

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सोमबार बेलुकासम्म कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार १ सय १० पुगिसकेको छ भने संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार ९ सय ९४ पुगिसकेको छ। अन्य अनुसन्धानमूलक संस्थाहरूको तथ्यांक हेर्ने हो भने संक्रमित हुने र मृत्यु हुनेको संख्या अझ बढी छ।

के विकसित देश, के अल्पविकसित देश सबैतिर कोरोनाकै कोहराम छ अहिले। चीनले संक्रमणलाई नियन्त्रणको दायरामा ल्याए पनि इटली, स्पेन, इरान जर्मनी, अमेरिका फ्रान्स, कोरिया, स्विजरल्यान्ड, बेलायतलगायतका देशलाई नै आच्छुआच्छु पारिरहेको छ।  

संक्रमणपछिको उपचार प्रक्रिया जटिल रहेकाले अहिले सबै देशको पहिलो प्राथमिकता आफ्ना नागरिकलाई एक्ला–एक्लै राख्ने प्रयास नै हो। 

प्रारम्भमै एक कोरोना संक्रमति फेला पारी सफल उपचार गरिसकेको र चीनको वुहानमा संक्रमण फैलिए लगत्तै नाकामा कडाई, अन्तराष्ट्रिय हवाई उड्यनमा रोक लगाएर केही समय सम्पर्कविच्छेद गरी लकडाउनको अवस्था आउनबाट जोगिन सक्ने अवस्था भने थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर अन्य केही विकसित देशझैं हाम्रो सरकारले पनि यसलाई चीनमा देखिएको समस्या चीनमै सकिन्छ झैं गरी आवश्यक सर्तकता अपनाउनुको साटो कोरोना संक्रमणमुक्त देश, जहाँ कहिल्यै यो आउँदैन झैं गरी अन्तराष्ट्रिय हवाई उड्डयनलाई प्रोत्साहित गर्दै पर्यटकलाई नेपालमा निम्तो दिने मुर्खतापूर्ण काम गर्नतिर लाग्यौं। 

जोखिम कम गर्न केही समय विद्यालय बन्द गराउनै महाभारत भएकै हो। करिब ४ लाख विद्यार्थी भेला हुने एसइईको परीक्षा रद्द गर्न नागरिकले गरेको मागको सुनुवाई तत्काल नभएकै हो। भारतसँगको नाका समयमै बन्द गर्न सकेनौं। यी र यस्तै कमजोरीले हामी लकडाउनको चरणमा प्रवेश गर्न बाध्य भएका हौं। 

बलियो संयन्त्र भएका देशले समेत कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सकिरहेका छैनन्। एक मात्र राष्ट्रिय प्रयोगशाला रहेको, कमजोर स्वास्थ्य संयन्त्र अनी परिक्षणका सीमित साधन भएको हाम्रो देशका लागि कोरोनाको संक्रमण फैलन नदिन लकडाउनको दोस्रो विकल्प थिएन र छैन।

सोमबार बेलुकातिर एकाएक लकडाउनको निर्णय आउँदा केही असहज अवस्था देखिएको छ नै। तर यो असहजता कोरोनाको संक्रमण फैलिएको अवस्था भन्दा सामान्य नै हो।  

Xtrem

Xtrem

सोमबार नै नेपालमा कोरोना भाइरसको नयाँ संक्रमित फेला परेको र उनको सम्पर्कमा आएकाहरूको पहिचान गर्ने चुनौती बढेको अवस्थामा फैलन सक्ने संक्रमणको जोखिम कम गर्न यो बाहेक अर्को विकल्प थिएन।

अकस्मात् आएको निर्णयले दैनिक जीवनयापन केही असहज हुनसक्छ। तर सोमबारको निर्णयको ध्येय आम नागरिकको जीवन जोगाउनु रहेकाले लकडाउनको इमान्दारितापूर्वक पालना गर्नु नै कोरोना भाइरसलाई लकडाउन गर्ने उत्तम विकल्प हो। 

त्यसैले असहमती र असन्तुष्टिलाई थाँती राखेर ज्यानमारा भाइरसलाई पराजित गर्न समाजबाट केही समयका लागि सम्बन्धविच्छेद गरौं। अहिलेको महत्वपूर्ण पाटो कोरोनाविरुद्धको अभियान हो। अभियान सहभागी बनौं, आफू पनि जोगिऔं, देशलाई पनि जोगाऔं।

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  २३:१०
  • ##editorial
  • ##fightagainstcorona

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्