• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

सेल्फ क्वारेन्टाइनमा नेपाली कलारकार, कोरोना विरुद्धको सचेतनामा सक्रिय

64x64
नेपाल लाइभ सोमबार, चैत १०, २०७६  १४:०६
1140x725

काठमाडौं–  जताततै विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९  सम्बन्धी चर्चा भइरहेका छन्। कतिले अफवाह फैलाइरहेका छन् भने कतिले आधिकारिक सूचना मात्रै हेर्न अपिल गरिरहेका छन्। नेपाली कलाकारहरु सुटिङ र रेकर्डिङ छाडेर सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन्। उनीहरुले सामाजिक सञ्जाल मार्फत् सचेत रहन नागरिकलाई  आग्रह गरिरहेका छन्। उनीहरुले नियमित हात धुन, मास्कको प्रयोग गर्न र जरुरी काम परेमात्रै घरबाट बाहिर निस्कन अनुरोध गरेका छन्।  

अभिनेत्री वर्षा शिवाकोटीले शनिबार राति सात बजेर ४५ मिनेट जाँदा एक मिनेट तीन सेकेन्डको छोटो भिडियो  आफ्नो फेसबुक पेजमा अपलोड गरिन्। उनले आजबाट आफू पनि सेल्फ क्वारेनटाइनमा बस्ने र अरुलाई पनि काम परे मात्रै काम गर्न आग्रह गरिन् । भिडियो मार्फत् उनले भनेकी छिन्, ‘संसार अहिले दुःखमा छ । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण फैलिएको छ। नेपाल सरकारको तथ्याङ्क अनुसार हाम्रो देशमा कुनै पनि सङ्क्रमित भेटिएका छैनन् । तथापी हामी सुरक्षित छैनौं। लामो यात्रा नगरौं। स्वच्छ खाना खाउँ, हात धुने गरौं, स्यानिटाइजरको प्रयोग गरौं, भमित र त्रसित भने नहोऔं।’ 

आफू बच्नु भनेको देश पनि बचाउनु भएका बताउँदै उनले नेपाललाई वान अफ द सेफेस्ट प्लेस भनेर चिनाउन आग्रह गरिन्। उनले भाइरसका कारण ज्यान गुमाउने प्रति श्रदाञ्जली  दिएकी छिन्।

अभिनेत्री रेखा थापाले  एक मिनेट ३१ सेकेण्डको भिडियो  आफ्नो फेसबुक पेजमा अप्लोड गरिन् । उनले भिडियोमा कोरोना भाइरसबाट बच्न सबैले सावधानी अपनाउनु पर्ने जसकालागि नियमीत रुपमा हात धुने, स्यानीटाइजरको प्रयोग गर्र्ने,  खोक्दा हाछ्यु गर्दा रुमाल टिस्युले अथवा हातले मुख छोपौं। हात नधोइकन नाकमुख नछोउँ।  साथीहरु भेट्दा नमस्ते गरौँ । व्यतिगत स्वास्थ्यमा ध्यान दिउँ। अतिआवश्यक काम परे मात्रै घरबाट बाहिर निस्कने गरौँ।’
त्यस्तै नायक राजेश हमालले १४ मिनेटको भिडियो सामाजीक सञ्जाल फेसबुक मार्फत शनिबार अपलोड गरेका छन् । यो अबस्थाबाट पार पाइसकेपछि पनि साथीभाई भेट्दा नमस्कार नै गर्न अनुरोध  पनि गरेका छन्।  

‘मेरो अनुरोध र धारणा’ शिर्षकमा भिडियो अपलोड गरेका अभिनेता राजेश हमालले विश्वयुद्धमा पनि यति धेरै देश प्रभावित नभएको बताएका छन्।   उनले   भनेका छन्,    ‘यो भाइरस सँग जुध्न सर्तकता अपनाउने हो । भाइरसहरुको उपचार छैन ।   मैले आफ्नो दैनीकीमा पनि परिर्वतन ल्याएको छु । प्रायजसो घर बाहिर गएको छैन । कार्यक्रममा पनि त्यति गएको छैन । भेला हुने कार्यक्रमहरु रद्ध गरेको छु । सबैले यसै गर्न हुन अनुरोध छ । साथीहरु भेटघाट हुँदा छुने, अंकमाल नगर्नु होला । सरसफाइमा पनि ध्यान दिनु होला । हात धुन विशेष  ध्यान दिनुहोला।’

nimb
nimb
Ncell 2
Ncell 2

हमालले घर कार्यलय सफा राख्न अनुरोध गर्दै अति अल्पविकसित देशमा मात्रै यो भाइरस फैलिएको भए यति धेरै चर्चा नपाउने पनि बताएका छन् । उनले भनेका छन्, ‘गरिब राष्ट्रमा मात्र भएको भए यत्रो चर्चा हुँदैनथ्यो होला । विकसित देशमा फैलिएको कारण धेरै चर्चा भएको छ । विकिसित देशहरुले यहि पाठ सिक्नुपर्ने बेला आएको छ।’ 

हमालले नेपाल पनि समृद्धिको यात्रामा रहेको बताउँदै थप समृद्धिका लागि स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। स्वास्थ्यको प्रतिकुल समृद्धिसँग जोडिने उनको धारणा छ। 

अभिनेत्र िकेकी अधिकारीले शुक्रवार नै सामाजिक सञ्जाल फेसबुक मार्फत् ७ मिनेटको भिडियो सार्वजनीक गर्दै उच्च जाखिममा नेपाल पनि रहेको र सजग रहन आग्रह गरिन् । उनले कोभीड १९ को लक्षण डाक्टरहरुलाई सोध्न र आफूलाई परेको समस्या सेयर गर्न अनुरोध गरेकी छन्। ‘सकेसम्म घरमै बसौँ।

आफूले आफूलाई केयर गरौँ, उनले भिडियो मार्फत भनेकी छन् । स्वास्थ्य नै धन हो । आफू पनि सचेत रहौँ अरुलाई पनि सचेत बनाउँ,’ उनले भनेकी छिन्।
यसैगरी लोकप्रिय गायक राजेशपायल राईले पनि भिडियो सन्देश दिएका छन्। उनले सवैलाई सुरक्षित रहन आग्रह गरेका छन्। अभिनेत्री नम्रता श्रेष्ठले इन्फ्लुएन्जाको सुइ लगाएकी छिन्। कोरोनाका लागि प्रभावकारी नहुने भएपनि स्वास्थ्यमा सचेत रहन त्यस्तो गरेको बताएकी छिन्। 
 
 

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा पर्‍यो : मानवअधिकार संस्था
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
वरुण बेभरेजमा छापा, ‘सेभेन अप’को उत्पादन र बिक्रीमा रोक शुक्रबार, साउन ८, २०८३
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड शुक्रबार, साउन ८, २०८३
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा पर्‍यो : मानवअधिकार संस्था शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्