काठमाडौं–राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सरकारको कोरोना भाइरसविरुद्ध बनाएको केन्द्रीय कोषमा एक महिनाको तलब बराबरको रकम दिने भएका छन्।
यसअघि कोषमा गैरआवासीय नेपाली संघ, उद्योगी वसन्त चौधरी, पूर्व अर्थसचिव रामेश्वर खनाल, सांसद गगन थापालगायतले रकमको घोषणा गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।