काठमाडौं–रोजगारीका लागि बहराइन पुगेका ३ नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।
बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले बहराइनस्थित ३ नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। संक्रमितहरुको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ। उनीहरुको परिचय भने गोप्य राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।