काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै राहदानी विभाग समान्य सेवा तत्काललाई बन्दै गर्दै अत्यावश्यक सेवाका लागि मात्र खुला हुने भएको छ।
सरकारले समेत अत्यावश्यक सेवा बाहेकका सेवा हाललाई स्थगित गरेको भन्दै विभागले विभिन्न ११ अत्यावश्यक सेवामात्रै प्रदान गरिने बताएको छ।
आइतबार सूचना जारी गर्दै विभागले हाललाई यी ११ सेवा मात्रै विभागबाट प्रदान गरिने जनाएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।